No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतका रक्षामन्त्रीको निर्देशन – चीनसँगको सीमा विवादमा जुनसुकै अवस्थाका लागि पनि तयार

भारतका रक्षामन्त्रीको निर्देशन – चीनसँगको सीमा विवादमा जुनसुकै अवस्थाका लागि पनि तयार

नयाँ दिल्ली : चीनसँगको सीमा समस्या बढ्दै गएपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार जुनसुकै अवस्थाका लागि पनि तयारी अवस्थमा रहेको बताएका छन् ।

उनले संसदमा बोल्दै भने, “म तपाईंहरुलाई आस्वस्थ पार्न चाहन्छु कि हामी चीनसँगको सीमा विवादको विषयमा जुनसुकै अवस्थाका लागि पनि तयारी अवस्थामा छौं । म सदनलाई सीमा रक्षार्थ तैनाथ भएका सेनासँग काँधमा काँध मिलाएर साथ दिन तयार रहने प्रतिबद्धताका जाहेर गर्न आग्रह गर्दछु । हाम्रो देशको सार्वभौम र एकताको रक्षाका लागि सीमाका सेनालाई हामीले कुनै पनि मनोबल घटाउने अभिव्यक्ति र व्यवहार गर्नु हुँदैन ।”

चीनले विगतमा एलएसीको महत्व बिर्सिसकेको छ र उ कुनै पनि हालमा भारतमा अतिक्रमण गर्ने रणनीतिमा अघि बढेकोले त्यसलाई रोक्‍न भारत सक्षम भएकोसमेत उनले बताए ।

“विगतदेखि नै भारत-चीन सीमा समाधान हुन बाँकी छन् । त्यसको मध्यमार्गी समाधानका लागि एलएसी सिर्जना गरिएको हो । तर, आफ्नो हिजोको सहमति बिर्सिएर चीन अघि बढिरहेको छ । हामीले चीनलाई सम्झाउन आवश्यक छ कि उक्त सीमांक अन्तर्राष्ट्रिय भौगोलिक सिद्धान्तका आधारमा गरिएको हो भनेर । तर, चीनले अतिक्रमण गरेमा भारत शान्त बस्‍न सक्दैन ।”

दुबै मुलुकले सीमा क्षेत्रमा शान्ति र यथास्थिति कायम राख्‍ने र थप सेना नपठाउने सहमति गरे पनि चीनले बारम्बार उक्त सम्झौता उल्लंघन गर्दै आएको रक्षामन्त्री सिंहको आरोप छ ।

एलएसीको उल्लंघन गर्नु भनेको चीनले विगतका सम्पूर्ण सम्झौताको उल्लंघन गर्नु भएकोसमेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .