No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महन्थ ठाकुर राष्ट्रपति बन्ने, राष्ट्रिय राजनितिमा कांग्रेसकाे भुमिका स्थापित गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिलाई नयाँ तवरले अघि बढाउन खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कोर टिमसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रिय राजनीतिमा आफ्नो दलको भूमिका स्थापित गराउनेबारे छलफल गरेका छन् ।

उनीसँगको छलफलमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सुझाव दिएका छन् । आजमात्रै देउवाले पूर्व महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत र नेता दीपक खड्कासँग आन्तरिक छलफल गरेको बुझिएको छ । सो छलफलमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर राष्ट्रपतिमा सबैको साझा व्यक्तिलाई अघि सार्नुपर्ने कुरा उठेको छ ।

कांग्रेसले एमालेलाई राष्ट्रपति दिन नहुने निश्कर्ष निकालेको छ। विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेकोले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा अघि सार्ने कांग्रेसको तयारी छ । कतिपय नेताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सभामुख लिनुपर्नेमा पनि सभापति देउवालाई सुझाएका छन् । तर, देउवा भने अहिले निर्णय लिने पक्षमा छैनन् ।

उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पुष २६ गते बस्ने संसदीय दलको बैठकबाट निर्णय लिन चाहन्छन् । तर, उनले पनि राष्ट्रपतिमा साझा व्यक्ति ठाकुरलाई अघि सार्ने सोच बनाएका छन् । माओवादीले नै विश्वासको मत दिन प्रस्ताव गरेको र सहकार्यको सम्भावना जिवित राख्न सुझाएको कारण देउवा सकारात्मक छन् । file photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
तीन दिनअघि नै देउवाले गरिसकेका थिए प्रचण्डलाई विश्वासको मत दिने निर्णय

संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा छैन : माधव नेपाल

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ सुन्दर पिचाइको दाबी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .