No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पीडितलाई खोजी खोजी दिदै भुक्तानी प्रबन्धक महतो

महेश सिंह सिरहा लहान ५ पुष – वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका सुरुङ्गा नगरपालिका वाडा नम्बर १ कोरिया गाउँका बुबा बिरबहादुर बलमपाकी मगर र आमा भिम माया बलमपाकी मगरकी २७ वर्षिय जेठो छोरा डिक बहादुर बलमपाकी मगरको काम गरेर कोठा फर्किने क्रममा बिपि बढेर ब्रेनड हेमरेज भएर २०७९, कार्तिक १५ गते फुल पातीको दिन मृत्यु भएको थियोे।

घरको आर्थिक अवस्था निकै कम्जोर रहेको र घरको जग्गा जमीन खोलाले समेत बगाएको हुन्। उनी आर्थिक रुपले निकै पीडित भएका उनले पहिलो पल्ट मलेसिया पुगेका थिए। मलेसियामा कमाई राम्रो नभएर दोश्रो पल्ट साउदी अरेबिया पुगेका थिए।

घरबाट बिदेश गएको ८ महिना नबित्दै मगरको मृत्यु भएको हो।बिमा अभिलेख नम्बर FE1000332860 भएको हो। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको म्यानेजर उपेन्द्र नारायण महतोले पीडितलाई खोजी खोजी मृत्यु दाबी भुक्तानी दिने गरेको छ।

छोराको शोकमा डुबेका बुवा र आमालाई प्रबन्धक महतोले क्रियाखर्च सहित स्थानीय मृतकको दिदी पर्ने डक कुमारी बलमपाकी मगर र पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंककको १४ लाखको चेक प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित मगरलाई हस्तान्तरण गरिएको छन्।प्रबन्धक महतो पुर्ण रुपले धार्मिक ब्यक्ती हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार

देउवा सरकारलाई अर्काे सफलता, ओलीले गरेकाे वेथितिलाई यसरी ल्याए ट्रयाकमा

तिब्बती विद्वान भन्छन्- लकडाउनको विरोध तिब्बतलाई केन्द्रित गर्ने अवसर हो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .