• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन


अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन

काठमाडौँ  :  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगाएतका क्षेत्रको समस्या समाधान गर्न बिभिन्न चार उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले राजस्व चुहावट, राजस्व वक्यौता र राजस्व प्रशासनका समस्या अध्ययन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनमा देखिएका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।
त्यस्तै बैंक तथा बित्तिय संस्थाका समस्या अध्ययन उपसमिति र सार्वजनक संस्थानका समस्या अध्ययन उपसमिति गठन गरिएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो ।
उपसमितिमा रहने सदस्यहरु भने पछि तोकिने उहाले बताउनुभयो ।
उक्त क्षेत्रमा देखिएको समस्या र समाधानका उपाय पहिल्याउन उपसमितिलाई कार्यदेश दिइएको सभापति दाहालले बताउनुभयो ।
नेपालको वर्तमान राजस्व नीतिको अध्ययन गरि आवश्यक नीतिगत सुधारको सुझाव प्रस्तुत गर्ने, सार्वजनिक खरिद व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी आवश्यक नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्ने, बैंकको निक्षेप र कर्जा लागानीको अवस्था विश्लेषण गरी बैंक र ग्राहकहरुका समस्या समाधानका लागि उपसमितिले सुझाव सिफारिस गर्ने सभापति दाहालले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/aartha-samiti.mp4?_=1

त्यस्तै राष्ट्रिय गौरव र ठूला प्रतिनिधिमूलक आयोजनाको छनौटको मापदण्ड, लगानी वा स्रोतको सुश्चितता, व्यवस्थापन, बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नुका कारण तथा जिम्मेवारी पुरा नगर्नेलाई कारवाहीको अवस्था लगाएत बिभिन्न पक्षहरुको अध्ययन गरि सुधारका लागि सुझाव दिन पनि समितिले उपसमितिलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै
  • २०७७ आश्विन ६, मंगलवार १८:२१
  • In "BannerNews"
  • वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न सिफारिस
  • २०७७ आश्विन ६, मंगलवार १८:२१
  • In "समाचार"
  • प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना
  • २०७७ आश्विन ६, मंगलवार १८:२१
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

Next Post

युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

खुल्न थाले मुस्ताङका विद्यालय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version