• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने


धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका १५ बेडको अस्पताल निर्माण हुने भएको छ । मिथिला नगरपालिका ६ ढल्केवरमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।

मिथिला नगरपालिकाका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता अन्त्यका लागि अस्पताल स्थापना गर्न लागिएको नगरपालिकाको मेयर महेन्द्र महतोले जानकारी दिए ।

महेन्द्र माध्यमिक विद्यालयको नाउँमा दर्ता कायम रहेको जिल्ला धनुषा साविक ढल्केवर गाविस वडा नं. ५ को कित्ता नं. ७१ को १ विघा चौध धुर क्षेत्रफलको जग्गा मध्ये १३ कठ्ठामा १५ शैया अस्पताल निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो । उक्त अस्पताल निर्माण गर्न डि.पि.आर. तयार गरेर मेयर महतोले मन्त्रालयमा दबाब दिएपछि सहमति दिएको हो ।

१५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि मन्त्रालयको सचिवस्तरको बैठकबाट सहमति दिएको निर्णय गरेको मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जनाए । यस अघि मिथिला नगरपालिका ७ मा ट्रामा सेन्टर निर्माणको काम अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन
  • २०७९ पुष २, शनिबार १७:४९
  • In "देश"
  • प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या
  • २०७९ पुष २, शनिबार १७:४९
  • In "मधेश प्रदेश"
  • मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
  • २०७९ पुष २, शनिबार १७:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version