• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ


लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ

रौतहट । लेखा शाखाबाट श्रेस्ता लगायत केही महत्त्वपूर्ण कागजात लुकाउने तीन जना कर्मचारी रौतहटको माधवनारायण नगरपालिकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा करारमा रहेका कार्यालय सहयोगीहरु अर्जुन साह, रामलखन हजारी र राजेश पंडित रहेको प्रहरीले जनाएको छ।

इन्स्पेक्टर रामराजा केशरीको नेतृत्वमा गएको टोलीले हराएका कागजात अन्य शाखाबाट फेला पारेपछि उक्त रहस्य खुलेको हो ।

सोधपुछ तथा प्रारम्भिक अनुसन्धानमा उक्त कागजात लुकाउनेमा तिनैजना कार्यालय सहयोगीहरुको हात रहेको देखिएकाले नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरिले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको तथा लेखा अधिकृत रामबलम यादवको जाहेरीको आधारमा कार्यबाही प्रक्रिया बढाइने बताए ।

नगरपालिकाका लेखा अधिकृत रामबलम यादवले आफू कार्यालयमा नरहेको समय लेखाका केही श्रेस्ता र महत्त्वपूर्ण केही कागजात हराएको बताउँदै आएका थिए ।

शुक्रबार कार्यालय पुगेर कागजातहरुको खोजि गर्दा नभेटेपछि ईलाका प्रहरी कार्यालय गरुडालाई घटना बारे जानकारी गराउँदा प्रहरीले केही कर्मचारीलाई सोधपुछ गर्दा हराएका सबै कागजात योजना फाँटका प्रमुख मेयर बैजुनाथ यादवका भाइ कृष्णनन्दन यादवको दराजमा फेला पारेको थियो ।

मेयर बैजुनाथ प्रसाद यादवले कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको लाखौं रकम भुक्तानी गराएको फाइल अख्तियारको हातमा पर्ने डरले मेयरले नै उक्त कागजात लुकाउन लगाएको लेखा अधिकृत यादवले बताए ।

लेखा अधिकृत यादवका अनुसार गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपिया भुक्तानी दिइएको हो । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फर्जी बिल बनाएर मेयरले अनियमितता गरेको आरोप
  • २०७९ पुष २, शनिबार १७:५८
  • In "BannerNews"
  • धनुषामा मदिरा लोड अटो प्रहरी नियन्त्रणमा, चालकसहित ४ जना पक्राउ
  • २०७९ पुष २, शनिबार १७:५८
  • In "देश"
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
  • २०७९ पुष २, शनिबार १७:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

सरकार गठनमा चीनको चासो, चिनियाँ दूतावासका डीसीएम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version