No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रास्वपा सरकारमा जान तयार, कांग्रेसको ध्यान भने सीके र रेशमतिर

रास्वपा सरकारमा जान तयार, कांग्रेसको ध्यान भने सीके र रेशमतिर

काठमाडौं । स्थापनाको तीन महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्न सफल भयो । राष्ट्रिय दल मात्रै होइन, २० सिटसहित संसदको चौथो शक्तिका रुपमा स्थापित भयो ।

ठूला पार्टीहरुको केही आकार समेत घटाइदिएर उदाएको यो दल नयाँ सरकार निर्माणका लागि निर्णायक शक्तिसमेत हो । रास्वपा नयाँ शक्तिका रुपमा उदाएसँगै सरकार बनाउन हैसियत राख्ने दलहरु उसलाई विश्वासमा लिनका लागि छिनाझपटी गर्नेछन् भन्ने सामान्य अनुमान गर्न सकिन्थ्यो । तर अहिलेसम्म रास्वपा उनीहरुको प्राथमिकतामा देखिन्न ।  निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पहल गरिरहेको छ । गठबन्धनमा समेत रहेकाले नेकपा एमाले भन्दा नेपाली कांग्रेसलाई बहुमतको सरकार गठन गर्न सहज छ ।  यस्तो अवस्थामा एमाले ‘पर्ख र हेर’को अवस्थामा मात्रै छ भने नेपाली कांग्रेसले नै नयाँ सरकार गठनका लागि संवाद तीव्र पारेको छ । सरकार गठनका लागि थोरै सिट अपुग हुने भएकाले कांग्रेसले रास्वपा भन्दा नयाँ दलका रुपमा आएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग औपचारिक रुपले संवाद बढाएको छ ।  कांग्रेस मात्रै होइन, गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईलगायतका नेताहरु सीके राउत र रेशम चौधरीलाई प्राथमिकताका साथ भेटिरहेका छन् । सरकार गठनकै लागि सहज बनाउन सरकारले जेलमा रहेका रेशम चौधरीलाई छुटाउन मिल्ने गरी अध्यादेश समेत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा

वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको नयाँ खुलासा

प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप

प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाटै हुने, माओवादीका विवादास्पद यी नेताको दौडधूप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .