• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’


ऐश्वर्याले जस्तै अन्य महिलाले पनि सलमानको पर्दाफास गर्नुपर्छ’

काठमाडौं । बलिउड अभिनेत्री सोमी अलीले सलमान खानमाथि गम्भीर आरोप लगाएकी छन् । सोमी अली कुनै समय सलमान खानकी प्रेमिका थिइन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा नाम नलिई सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषण गरेको आरोप लगाएकी छिन् ।

सोमीले हालै आफ्नो र सलमानसँगको पुरानो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘अझ धेरै हुनेछ। मेरो शो भारतमा प्रतिबन्ध लगाइयो र त्यसपछि मलाई वकिलको धम्की दियो। तिमी कायर हौँ। यदि तिमीले मलाई वकिलहरूको धम्की दिन्छौ भने म ५० वकिललाई खडा गर्नेछु । उनीहरू सबैले मलाई सिगरेटले जलाउने र शारीरिक यातनाबाट बचाउनेछन् जुन तिमिले मलाई बर्षौसम्म गरेका थियौ।’

सोमीले सलमानले बलिउडमा गरेको दुर्व्यवहारको ऐश्वर्या राय बच्चनले जसरी अरू महिलाहरूले पनि पर्दाफास गर्ने समेत बताएकी छन् । सलमानको सम्बन्ध टुटेपछि उनी अमेरिकामा छिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर
  • २०७९ मंसिर २१, बुधबार २१:१२
  • In "मनोरन्जन"
  • सलमान खान, रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को टिजर सार्वजनिक
  • २०७९ मंसिर २१, बुधबार २१:१२
  • In "मनोरन्जन"
  • ‘सिकन्दर’ नआउँदै सलमानले घोषणा गरे ‘किक २’
  • २०७९ मंसिर २१, बुधबार २१:१२
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

चिनियाँ छायाँले मंगोलियामा समस्या ल्याउँछ

पाकिस्तानी निर्वाचन आयोगले इमरान खानलाई पार्टी अध्यक्षबाट हटाउने तयारी

प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण अपराध हो – भारतिय सर्बोच्च

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version