• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘कश्मीर फाइल्स’ विवाद : फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’


‘कश्मीर फाइल्स’ विवाद :  फिल्म फेस्टिबलका तीन निर्णायक सदस्यले भने, ‘हामी ​ल्यापिडसँग सहमत छौँ’

गत हप्ता गोवा इन्टरनेशनल फिल्म फेस्टिभलका चीफ ज्युरी नादव ल्यापिडले प्रतियोगितामा समावेश फिल्म कश्मीर फाइललाई  ‘प्रोपोगान्डा’ र ‘अश्लील’ बताएका छन् ।

यस भनाइलाई लिएर भएको विवादका बीच निर्णायक मण्डलका तीन सदस्यले ल्यापिडको भनाइसँग आफू सहमत रहेको बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार यसअघि यस निर्णायक मण्डलमा समावेश  एकमात्र भारतीय फिल्म निर्माता सुदिप्तो सेनले स्टेजमा नादव लापिडले भनेको कुरा निर्णायकको राय नभएको बताएका थिए ।

यद्यपि, अब निर्णायकका तीन सदस्यहरू – अमेरिकी निर्माता जिन्को गोटोह, फ्रान्सेली फिल्म सम्पादक पास्कल चाभान्स र फ्रान्सेली वृत्तचित्र निर्माता जेभियर एङ्गुलो बारट्रेनले ल्यापिडको भनाइलाई समर्थन गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

यस हप्ताको सुरुमा ल्यापिडको यो बयानले धेरै हंगामा मच्चाएको थियो । यो विवाद यति ठुलो बनेको छ कि नादव ल्यापिडको तर्फबाट भारतका लागि इजरायलका राजदूत नूर गिलनले भारतसँग माफी मागेका छन् र भारतको आतिथ्य र मित्रताको बदलामा ल्यापिडले यस्तो अभिव्यक्ति दिनुलाई लज्जास्पद बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम
  • २०७९ मंसिर १९, सोमबार ००:५३
  • In "अन्तराष्ट्रिय"
  • ७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति
  • २०७९ मंसिर १९, सोमबार ००:५३
  • In "अन्तराष्ट्रिय"
  • अक्षय कुमारको आगामी फिल्म पृथ्वीराज रिलिजअघि नै विवादमा
  • २०७९ मंसिर १९, सोमबार ००:५३
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख आएन

सुकुम्बासीले मधेशीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version