• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखियो नेपालको रेल


इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखियो नेपालको रेल

धनुषा : भारतबाट तयार भएर शुक्रबार जनकपुरधाम आइपुगेको रेल इनर्वा लगेर राखिएको छ। इनर्वास्थित स्टेसनमा राखिएको दुई सेट रेललाई प्लाष्टिकको त्रितालले छोपिएको छ। पानी र घामबाट बिग्रिन सक्ने भन्दै त्रिपालले छोपेर रेल राखिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेलको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी सुम्पिएको छ। अब संचालनमा नआउन्जेलसम्म रेल त्यही हुन्छ। रेल औपचारिक रुपमा सञ्चालनका लागि रेल्वे विभागले तयारीमा जुटिसकेको छ। महाप्रबन्धक भट्टराई भन्छन्, ‘डेढ महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं। तर कोरोना भाइरसको संक्रमणको अवस्था यस्तै रह्यो भने मात्र संचालनमा ढिलो हुनसक्छ।’ जनकपुर (कुर्था)-जयनगर रुटमा रेल संचालनका लागि ट्रयाक तयारी अवस्थामा छ। तर कर्मचारी र अन्य प्राविधिकको अभाव तथा क्रस बोर्डर रेल संचालनका लागि गर्नुपर्ने सम्झौता नभएकाले रेल नेपाल आइसके पनि संचालनमा आउन सकेका छैन। यद्यपि डेढ महिनाभित्रै सबै प्रक्रिया पुरा गरी संचालनमा ल्याउने महाप्रबन्धक भट्टराईको दाबी छ। पुरानो रेल सङ्ग्रहालयमा सात वर्ष अगाडि बन्द भएर जीर्ण बनिसकेको पुरानो रेल राख्न सङ्ग्रहालय स्थापना गरिने भएको छ। महाप्रबन्धक भट्टराईले स्थानीय सरकारसँग सहकार्य गरी सङ्ग्रहालय बनाउने बताए। जनकपुर–जयनगर चलेको पुरानो रेल ब्रिटिस सरकारले चलाएको थियो। उक्त रेलको इतिहास दुई सय वर्ष पुरानो रहेको बताइन्छ। उक्त रेल अन्य कतै नभएकोले सङ्ग्रहालयमा राखेर अवलोकनका लागि राखिने महाप्रबन्धक भट्टराईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version