• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’


संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’

जनकपुर । जनकपुर जयनगर संचालनको लागि भारतसंग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी सञ्चालन नहुँदै सकिएको छ ।

भारतको कोंकण रेलवे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एकवर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।

भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोहि दिन पूर्वी धनुषाको इनरर्वा रेल्वे स्टेशनमा त्रिपालले छोरोर थन्काएको थियो ।

दुइसेट रेलवको इन्जिन र बोगीको एकवर्षे वारेन्टी गएको आइतबार सकिएको महाप्रवन्धक झाले बताए । वारेन्टी अवधिमा इन्जन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्ने , मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ । तर, दुबै रेल थन्काएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ । छोपेर राखिएको दुबै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरु बताउँछन् ।

कानुन अभावमा रेल संचालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल संचालन सम्बन्धी अध्यादेश निष्कृया भइसकेको छ ।

अब सोहि विधेयकलाई संसदबाट अनुमोदन बनाइ ऐन बनाउनु पर्ने हुन्छ वा अध्यादेशको रुपमा सक्रिय गरे मात्र रेल संचालन सम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । त्यसकारण रेल कहिलेदेखि संचालन हुने भन्ने टुंगो अझै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज जनकपुर – जयनगर रेल्वे १२० किमी को प्रति घण्टा गति परीक्षण गरिने
  • २०७८ आश्विन ५, मंगलवार ११:१०
  • In "देश"
  • भदौभित्रै भारतबाट रेल
  • २०७८ आश्विन ५, मंगलवार ११:१०
  • In "समाचार"
  • दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाखसम्म क्षतिपूर्ति
  • २०७८ आश्विन ५, मंगलवार ११:१०
  • In "BannerNews"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

त्रिदेशीय रक्षा सम्झौताले निम्त्याएको भू–राजनैतिक संकट

न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्केको टोली दाङमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version