No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट


एजेन्सी : विश्वले संयुक्त राज्य, युरोप र चीनकोबीचमा सम्बन्धमा आएको अनौंठो परिवर्तनको सामना गरिरहेको छ । जसलाई कोभिड-१९ को संकटकले थप चर्काएको युरोपियन थिंक ट्यांकहरुले बताएका छन् ।

ट्रान्साटलान्टिक सम्बन्धमा पनि तनाव बढ्दै गएका बेलामा चीनको आक्रामक ‘पार्टी-राज्य’ ‘वुल्फ वारियर’ कूटनीति, मर्केंटिली व्यापारिक व्यवहार, र आन्तरिक सामाजिक दमनलाई तीव्र बनाउने जस्ता थुप्रै क्षेत्रहरु फराकिलो बनाएको विज्ञहरुले बताएका छन् ।

यी प्रवृत्तिले अमेरिकी र युरोपेली धारणा र चीनसँग अन्तर्क्रियामा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ ।

अमेरिका-चीन सम्बन्धमा एसिया सोसाइटी सेन्टर, बर्टेलस्मेन स्टिफ्टुङ र जर्ज वाशिङटन विश्वविद्यालयको चिनियाँ नीति कार्यक्रमले अमेरिक र युरोपेली दृष्टिकोण, र चीनसँगको सम्बन्धमा आएको परिवर्तनको विषयमा  संयुक्त रुपमा  रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त रिपोर्टका अनुसार चीनसँग सम्झौता गर्नु एक निकै चुनौतीपूर्ण काम भएको जनाइएको छ । व्यापार र लानीका क्षेत्रको चासो, चिनियाँ प्रविधिको चुनौती, बीआरआई, चीनमा मानवअधिकार उल्लंघन, चीन र विश्वव्यापी शासन, सुरक्षा क्षेत्रमा चुनौती रहेको उक्त प्रतिवेदनले जनाएको छ ।

ट्रम्प प्रशासनमा विश्वसनीयतामाथि प्रश्‍न उठाउँदै युरोपियनहरुले चीनसँग सम्बन्ध बढाएको र चीनले थप समस्या सिर्जना गरेको छ । अमेरिका-चीन सम्बन्धमा पनि अविश्वास पैदा भएको र चीनले जासुसी गर्ने गरेको पाइएको छ ।

अमेरिकाले पनि आफू शक्तिशाली भएको दम्भका कारण अन्य मुलुकहरुमाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेकोकारण युरोप, अमेरिका र चीन सम्बन्धमा संकट पैदा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

Next Post

कञ्चनपुरमा रुखबाट लडेर घाईते युवतीको मृत्यु

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...