No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

कञ्चनपुरमा लागु औषध खैरो हिरोईन सहित ६ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट मंगलबार लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट एक र बेलौरी नगरपालिकाबाट पाँच गरी ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को क्याम्पबाट तीन ग्राम ९५ मिलिग्राम खैरोहिरोईन सहित वेदकोट नगरपालिका ३ का २० वर्षीय राकेश चौधरीलाई पक्राउ गरिएको हो।

यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटबाट थप पाँच जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए।

पक्राउ पर्नेमा म ३ प ७८३ नम्बरको मोटरसाईकल चालक सडकघाटकै २१ वर्षीय रमेश चौधरी, पछाडी सवार २३ वर्षीय रवि चौधरी रहेका छन्।

शंका लागेपछि चेकजाँचका क्रममा दुवैजनाको साथबाट दुई ग्राम दुई सय ९० मिलिग्राम खैरोहिरोईन बरामद गरिएको छ। उनीहरुसँगै लागु औषधको ओसारपसारमा संलग्न थप तीनजनालाई पनि पक्राउ गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

भारतीय गाडीको अनुगमन गर्न टाइम कार्ड लागू

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

टिकापुरमा राष्ट्रिय एकता अभियानको नगर कमिटी गठन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

गर्मीले जनजीवन कष्टकर

गर्मीले जनजीवन कष्टकर

जङ्गली च्याउँ खादा तीन बालबालिका बिरामी

जङ्गली च्याउँ खादा तीन बालबालिका बिरामी

Next Post
भाइरल हुदै तिज गीत जाले रुमाल

भाइरल हुदै तिज गीत जाले रुमाल

२ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता

२ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता

वीरगञ्ज पीडामा काठमाडौंलाई किन दुख्दैन ?

वीरगञ्ज पीडामा काठमाडौंलाई किन दुख्दैन ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .