• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन


जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन

जनकपुर ।   कुनै एक दलको बहुमत नआएको मधेस प्रदेशमा मिलिजुली सरकारका लागि कसरत सुरु भएको छ। मधेस सरकार गठनका लागि निर्णायक जनमत पार्टीसँग सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग वार्ता गरेको छ।

कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधि र राउतबीच जनकपुरधाममा विमानस्थलमा आज बिहान छलफल भएको छ। ३० मिनेटको छलफलमा १५ मिनेट दुवै नेताबीच वान टु वान वार्ता भएको सहभागी एक नेताले बताए।

प्रदेशसभामा प्रत्यक्ष तर्फ ६४ सिटमध्ये एमालेले १५ सिट, १३ कांग्रेस, ९ जसपा, लोसपा ७ , माओवादी केन्द्र ४, जनमत पार्टीले ६ र स्वतन्त्रले ६ सिट जितेका छन्। त्यसैगरी पार्टीले पाउने समानुपातिक मतमा पनि मधेस प्रदेशमा मधेस केन्द्रित दलभन्दा एमाले कांग्रेसलाई बढी मत परेको मतपरिणामले देखाएको छ। समानुपातिक मत पनि जनमतको निर्णायक मत छ।

२०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम र राजपा संयुक्त रूपमा चुनावमा गएका थिए। चुनावमा बहुमत ल्याएर दुवै पार्टी मिलेर संयुक्त सरकार बनाए। त्यो सरकार पछि फोरम र राजपा एक भएर जसपा बनेपछि एक दलीय भयो। तर एउटै दल जसपाको नेतृत्वमा रहेको बलियो सरकार झन्डै तीन वर्षपछि कमजोर भयो। जसपा विभाजन र राष्ट्रिय राजनीतिमा आएको उथलफुथलको प्रभाव मधेस प्रदेश सरकारमा पनि पर्‍यो। नेकपा विभाजन, जसपा विभाजनको मात्र नभई संघीय सरकारमा हुने हलचलको कम्पन प्रदेश सरकारमा पर्न गयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन
  • २०७९ मंसिर १५, बिहीबार ११:४४
  • In "BannerNews"
  • यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो
  • २०७९ मंसिर १५, बिहीबार ११:४४
  • In "BannerNews"
  • मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने
  • २०७९ मंसिर १५, बिहीबार ११:४४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

कतारको स्वीकारोक्ति : विश्वकप तयारीका क्रममा ४००-५०० श्रमिकको मृत्यु भएको छ

भारतको गुजरातमा आज विधानसभा निर्वाचन

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version