• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको गुजरातमा आज विधानसभा निर्वाचन


भारतको गुजरातमा आज विधानसभा निर्वाचन

भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ ।

कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् ।

भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त राजीब कुमारका अनुसार आयोगले यस क्रममा साढे सात अर्ब रूपैयाँ बराबरको नगद, जवाहरत, लागूपदार्थ र मदिरा जफत गरेको हो । सन् २०१७ को निर्वाचनमा यस्तो जफत २७ करोड रुपैयाँ बराबर मात्रै थियो ।

चुनावमा मतदाता प्रभावित गर्न खरिद गरिएको १५ करोड रुपैयाँ बराबरको त मदिरा मात्रै जफत गरिएको आयोगको भनाइ छ । यस्तै, लागूपदार्थ ६० करोड रूपैयाँ बराबरको जफत गरिएको छ भने अन्य जिन्सी सामग्री अर्ब ७१ करोड रूपैयाँ बराबरको भएको आयोगले जनाएको छ ।

निर्वाचनको अघिल्लो दिन बुधबार मात्रै गुजरातको बदौराबाट साढे चार अर्ब जफत गरिएको प्रमुख निर्वाचन आयुक्तले जानकारी दिनुभएको छ । निर्वाचन आयोग, प्रहरी, कर कार्यालयलगायतका नियामक निकायहरुको सक्रियताका कारण यति ठूलो परिमाणमा सम्पति जफत भएको प्रमुख निर्वाचन आयुक्तले बताउनु भएको छ ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो । जहाँ भारतीय जनता पार्टी २२ वर्षदेखि सत्तामा रहँदै आएको छ । यस पटक पनि भाजपाले नै बहुमत प्राप्त गर्ने मत सर्वेक्षणहरूले देखाएका छन् । आम आद्मी पार्टी पनि यस पटक गुजरातमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ज्याकलिनको ७ करोड भारु बराबरको सम्पत्ति जफत
  • २०७९ मंसिर १५, बिहीबार ११:४८
  • In "थप"
  • दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय
  • २०७९ मंसिर १५, बिहीबार ११:४८
  • In "BannerNews"
  • समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक
  • २०७९ मंसिर १५, बिहीबार ११:४८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु

अन्तर्घातकै कारण कांग्रेसले गुमायो १० सिट, कहाँ कहाँ के के भयो ?

नयाँ सरकार गठनको तयारी, यस्तो छ संवैधानिक व्यवस्था

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version