• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने


मधेसमा प्रभु साह र सिके राउत मिले उपेन्द्र यादवको राजनीतिक भविष्य सकिने

काठमाडौं – पहिलो चुनावमै सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको छ । सो पार्टीले प्रत्यक्षमा एक सिट, प्रदेश सभामा ६ र ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ ।

दुई वर्षअघि मात्र मूलधारको राजनीतिमा आएर यत्रो सफलता प्राप्त गर्नु चानचुने सफलता होइन । सीके राउतको उदयले अहिलेसम्म मधेसको नाममा राजनीति गरेर आफ्नो स्वार्थ पूरा गरिरहेका उपेन्द्र यादवलगायतका नेताको राजनीति भविष्यमा ठूलो धक्का लाग्न सक्ने देखिएको छ ।

यसपटक मधेसका ठूला नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत पराजित भए । मधेसमै एमाले छाडेका प्रभु साहले जबर्जस्त रूपमा आफूलाई स्थापित गरे ।

माओवादी हुँदै एमाले र स्वतन्त्र बनेका प्रभु साहले रौतहटबाट प्रतिनिधिसभामा दुई सांसद र प्रदेश सभामा पाँचजना जिताए । मोरङका योगेन्द्र मण्डल पनि प्रभु साह निकट मानिएको छ । त्यसैले अब मधेसको राजनीतिमा उपेन्द्र, राजेन्द्रको होइन, प्रभु साह र सिके राउतको दबदबा सुरु हुने स्थिति देखिएको छ ।

यदि सिके राउत र प्रभु साह मिलेमा मधेसमा उपेन्द्र यादवको युग सकिने निश्चित छ । अब बन्ने मधेस प्रदेशको सरकारमा सिके राउत र प्रभु साह निर्णायक हुने देखिएको छ।

किनभने जनमत पार्टीका ६ र स्वतन्त्र ६ गरी १२ सांसद भएको छ । त्यसैले मधेस सरकार बनाउँदा आपसमा मिल्ने गरी सिके राउत र प्रभु साहबीच छलफल सुरु भइसकेको छ । अघिल्लो निर्वाचनमा जसपा र लोसपाको बहुमत थियो । अहिले दुवैको जोड्दा १६ भएको छ । जबकि एमाले एक्लैको १६ सिट छ ।

त्यसैले मधेस प्रदेशमा को मुख्यमन्त्री बन्छ, कसले सरकार बनाउँछ भन्ने भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धनको पनि बहुमत छैन । कांग्रेसले १३, लोसपाको सात, माओवादी केन्द्रको चार, एकीकृत समाजवादीको चार गर्दा जम्मा २८ मात्र हुन्छ । त्यसैले मधेसमा सरकार बनाउन समानुपातिक नतिजामा भर पर्नुपर्ने देखिएको छ । मधेस प्रदेश सभा एक सात सदस्यी छ । सरकार बनाउन ५३ सिट आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भन्ने गरिन्छ लोभले लाभ, लाभले विलाप यहि हाल भएको उपेन्द्र यादवको
  • २०७९ मंसिर १४, बुधबार ११:३२
  • In "BannerNews"
  • मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल
  • २०७९ मंसिर १४, बुधबार ११:३२
  • In "BannerNews"
  • ओलीले धोका दिएपछि एमाले फुटाउँदै प्रभु साह, ५१ सदस्यीय केन्द्रीय कमिटी तयार
  • २०७९ मंसिर १४, बुधबार ११:३२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज

नेपाल निर्वाचनको नतिजाबाट चिन्तित बनेको मुलुक हो चीन

प्रधानमन्त्रीमा देउवालाई गठबन्धनको समर्थन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version