• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल


मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल

प्रीति सिंह ठकुरी , काठमाडौं =  चिनियाँ एजेन्टको रुपले परिचित, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र उनको पार्टीलाई मधेशी जनताले पचाएका छैनन् । करोडौं लिएर मधेशमा बिस्तारै चीनिया नीति बिस्तार गर्न खोजेका उपेन्द्र यादव सहित उनको पार्टीका वरिष्ठतम् नेता धमाधम धरासायी भएका हुन । मधेशका जनताले अहिले उपेन्द्र यादवको नाम समेत लिन चाहनन । मधेश आन्दोलनको मर्म र भावनालाई कदर गर्न नसक्ने यादव अहिले चिनियाँ एजेनटका रूपमा देश भरी प्रख्यात भएका छ्न । मधेसी जनतालाई धोकामा राखेर मधेस आन्दोलन , मधेसी जनताको बालबालिका , युवाहरू प्रयोग गरी बिगत १५ बर्ष देखि एकोहोरो रुपमा लुट्नु भरी लुटेका हुन । कहावत छ  लोभले लाप , लापले विलाप हुने स्थितिमा पुगेका उपेन्द्र अहिले  न मधेसका रहे न पहाडका देश भरी उनको पार्टीको संख्या सखाप हुने जस्तो छ अलि अलि स्थानमा उम्मेदवार निर्वाचित बन्दै पनि छ्न तर जसपा स्वतन्त्र हुने कि भन्ने भाको छ । राष्ट्रिय पार्टी बन्ने सोच त परा जावोस उनि मधेसको सरकारमा शामिल हुने हैसियत मै रहेनन जस्तो परिस्थितिमा जनताले पुगाएको छ । नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका हुन र जसकोकारण  देश भरी पराजय मात्र मिलेको छ ।

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि  निर्वाचनमा भने आफू र पूरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुर्‍याउने काम जसपाका अध्यक्ष उपेन्द्रले गरेका हुन । उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भइ बनेको लोसपा उनको लागि घातक साबित भएका छ्न  । जसका कारण अहिले नेपाली काङ्ग्रेस निकै अग्र स्थानमा आएको छ । नेपाली काङ्ग्रेसका नेताहरुको भनाइमा उपेन्द्र यादव जस्तो नेताले मधेस देशलाई सखाप पार्ने मात्र हुन ।

एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेका भए पनि आफैं हारको अनुभुती गरेका छ्न ।

द्वैध चरित्र भएका यादवले आफूलाई कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका थिए तर अहिले उनको अनुहार या पार्टीको गति र औकात जनताले देखाई दिएका छ्न । मधेसमा ठगि गर्ने र मधेसका जनतालाई भ्रममा राखी आफू सत्तामा लप्किने उपेन्द्र यादव र जसपाका ठुलो ठुलो नेता हैसियत जनताले देखाएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेको समेत भनेका तर जनता जागरुक भएर उनको हैसियत देखाई दिएको हो । जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको । साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार
  • २०७९ मंसिर १०, शनिबार ११:३६
  • In "BannerNews"
  • उपेन्द्र यादवको सत्ता स्वार्थका लागि दलीय साँठगाँठ पराजित
  • २०७९ मंसिर १०, शनिबार ११:३६
  • In "BannerNews"
  • सत्ता स्वार्थमा मात्र रमाएपछि उपेन्द्रको पराजय
  • २०७९ मंसिर १०, शनिबार ११:३६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

डिलिट भैसकेपछि पनि ह्वाट्सएप मेसेज कसरी पढ्ने ?

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version