• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डिलिट भैसकेपछि पनि ह्वाट्सएप मेसेज कसरी पढ्ने ?


डिलिट भैसकेपछि पनि ह्वाट्सएप मेसेज कसरी पढ्ने ?
लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा मेसेज डिलट गर्ने फिचर छ । यो फिचरको सहयोगले कसैलाई पठाएका मेसेज दुबैतर्फ डिलिट गर्न सकिन्छ । तर कहिलेकहीँ त्यस्ता म्यासेज पुन पढ्नुपर्ने हुन्छ वा पढ्ने रहर जाग्छ । तर डिलिट भैसकेको मेसेज कसरी पढ्न सकिएला र ?

प्रविधिले यसलाईपनि संभव बनाएको छ । डिलिट गरिएका म्यासेज पढ्नका लागि आफ्नो फोनमा एउटा सेटिंग्स खोल्नुपर्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि यो निकै सजिलो उपाय छ ।

यसका लागि ह्वाट्सएप नोटिफिकेसन खुल्ला हुनुपर्छ । त्यसका लागि फोनमा सेटिंग्समा जानुहोस् । त्यहाँ एप्स एन्ड नोटिफिकेसन्स अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि नोटिफिकेसन्सको अप्सनमा ट्याप गर्नुपर्छ ।

त्यहाँ नोटिफिकेसन्स हिस्ट्री अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि ह्वाट्सएपका डिलिट म्यासेजहरु पढ्न सकिन्छ । यद्यपि यो सेटिङ्स खुला गर्नुअघि नै डिलिट भइसकेको म्यासेज भने पढ्न सकिदैन ।

कसरी गर्छ यो फिचरले काम ?

वास्तवमा फोनमा जुनसुकै म्यासेज आउँदा पनि त्यसको एक नोटिफिकेसन पनि आउँदछ । मेसेज प्रेषकले आफुले पठाएको ह्वाट्सएप मेसेज आफु र प्रापक दुबैका लागि डिलिट गरेतापनि प्रेषकको फोनमा प्राप्त नोटिफिकेसनलाई डिलिट गर्न भने सक्दैन । त्यसको फाइदा उठाएर नोटिफिकेसन हिस्ट्रीबाट ह्वाट्सएप म्यासेजहरु नोटिफिकेसन देख्न तथा पढ्न सकिन्छ ।

यद्यपि यो फिचरका केही सीमा छन् । यसबाट मेसेजमा आएका कुनै भिडियो वा फोटोहरु हेर्न सकिदैन । केवल टेक्स्ट म्यासेज मात्रै नोटिफिकेसनमा हेर्न र पढ्न सकिन्छ । त्यसका साथै पछिल्लो २४ घण्टाका नोटिफिकेसन मात्र पढ्न सकिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

उघोग ब्यवसायहरुलाई प्रोत्साहन गर्नु पर्छ: ईलाका प्रशासन प्रमुख शर्मा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version