• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकामा पहिलो पटक महाविहार स्थापना, बज्रयान बौद्ध धर्मको अभ्यास


अमेरिकामा पहिलो पटक महाविहार स्थापना, बज्रयान बौद्ध धर्मको अभ्यास

बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । तर बज्रयान बौद्ध धर्मसँग सम्बन्धित थुप्रै महत्वपूर्ण ग्रन्थ राणाकालमा नष्ट गरिए । यस्तै, कयौं ग्रन्थ विदेशिए । यहाँसम्म कि दैनिक अभ्यासमा समेत बाधा पुग्यो । तर अहिले अमेरिकामा बज्रयान महाविहारको स्थापना गरेर बज्रयान दर्शन, कला संस्कृति र अभ्यासको प्रवद्र्धन भईरहेको देख्दा कम्ता रोचक लाग्दैन ।

बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । विगतमा सिद्ध महापुरुष र गुरुहरु यहाँ धर्मको अभ्यास गरेको इतिहास छ । जसका कारण यहाँ थुप्रै विहार र महाविहारहरु निमार्णका साथै धेरै मौलिक बौद्ध ग्रन्थ सृजना भए । तर, समयकालसँगै यस्ता महत्वपूर्ण ग्रन्थ नष्ट गरिए भने कयौं विदेशिए । विहार र महाविहारहरुमा धर्मको अभ्यास कम हुँदै परिवारमा सीमित भए ।

बज्रयान बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन ३ सय ५० वर्षपछि अमेरिकाको पोर्टल्यान्डमा पहिलो पटक नृत्य मण्डला महाविहार स्थापना गरेर बज्रयान बौद्ध धर्मको अभ्यास हुँदै आएको छ । पोर्टल्याण्ड बहाः नामबाट प्रसिद्ध महाविहार स्थापना भएको १३ वर्ष भइसकेको छ । जहाँ विदेशी र नेपालीहरुले दैनिक रुपमा बज्रयान दर्शन अनुसार अभ्यास गर्दै आएका छन् ।

महाविहारले प्रमुख रुपमा नेपालको मौलिक गुह्य चर्या नृत्यको अभ्यास र साधना गर्दे आएको छ । हजारौ धर्म अनुरागी दिक्षित पनि भईसकेका छन् । महाविहारका प्रमुख एवं नृत्य गुरु प्रज्वल रत्न वज्राचार्यले बज्रयान बौद्ध धर्म नयाँ शिराबाट विश्वमा प्रवद्र्धन भइरहेको बताउनुभयो । उहाँले नेवार बुद्धिजमको रुपमा पनि यो बज्रयानी दर्शन विश्वमा फैलिरहेको बताउनुभयो ।

बज्रयानी चर्या नृत्यको ध्यानमुद्रा र ध्यान भाव विशिष्ट भएका कारण पनि विश्वमा पहिचान बनाइ रहेको कलाकार जोशुआ प्रोटो बताउनुहुन्छ । कलाकार एडम विदेमा बज्रयानी दर्शन र साधना आफनो दैनिक जीवनको अभिन्न अगं भइसकेकोमा खुशी व्यक्त गर्नुहुन्छ । त्यस्तै, महाविहारमार्फत बज्रयानी दर्शनको प्रवद्र्धनमा जोडिन पाएकोमा कृतज्ञ रहेको कलाकार टेया देसेसा बताउनुहुन्छ ।

बज्रयानी बौद्ध धर्मको मौलिक दर्शन, परम्परा, कला र संस्कृतिलाई जोगाई राख्न महाविहार प्रयास सराहनीय छ । ईमेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भुटान भिक्षुहरूको प्रतिनिधिमण्डल सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सुदृढ गर्न ६ दिने लद्दाख भ्रमणमा
  • २०७९ मंसिर १४, बुधबार ०८:२२
  • In "BannerNews"
  • सहमतिमै यौन सम्बन्ध राखेर झुक्याएर भिडियो बनाइ १ अर्ब ६० करोड रूपैयाँ असुल्ने महिला पक्राउ
  • २०७९ मंसिर १४, बुधबार ०८:२२
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँहरूलाई लाओटियन बौद्ध धर्ममा चलेको कदमले चीन बिरोधि भावना शुरु
  • २०७९ मंसिर १४, बुधबार ०८:२२
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो जनसागर

अध्यक्ष उपेन्द्र यादव सधैं सत्ताको नजिक रहन सफल

काठमाडौंमा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version