No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’

In this photo released by the Press Information Department, Pakistani Prime Minister Imran Khan, center, attends a briefing at the Foreign Ministry in Islamabad, Pakistan, Friday, Aug. 24, 2018. A telephone call made by U.S. Secretary of State Mike Pompeo to congratulate Pakistan's newly elected Prime Minister Khan has stirred controversy, with Washington saying it "raised the importance of Pakistan taking decisive action against all terrorists" operating in the country. Pakistani Foreign Minister Shah Mehmood Qureshi seen second from left. (Press Information Department, via AP)

एजेन्सी : पाकिस्तानी राजनीतिक दल जमइत उलेमा-ई-इस्लामका प्रमुखसमेत रहेका मउलाना फजलुर रहमानले सरकराले जनताको समस्यामा ध्यान नदिएको बताएका छन् ।

उनले जनता एक छाक खाना नपाएर मर्नुपर्ने स्थिति बनेको भए पनि सरकार भने जनताका समस्या समाधान गर्नुको साटो विपक्षी दलको चरित्र हत्यामा व्यस्त रहेको बताएका छन् ।

“विश्वव्यापी एजेन्डाको एक हिस्साका रूपमा पाकिस्तानमा रहेका “छानिएका शासकहरू” आफ्नो [अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै आईएमएफ-विश्व बैंक] उद्देश्यहरू पूरा गर्न व्यस्त छन्, उनले भने, “जबकि शेखुल हिन्दको आध्यात्मिक उत्तराधिकारीहरूले भने उनीहरूको एजेन्डा विफल पार्न संघर्ष गरिरहेका छन् ।”

डेरा इस्माइल खानमा जेयूआई प्रान्तीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

उनले राजनीतिक नेताहरू कोरोनाको पछाडि लुक्न नहुने भन्दै मानिसहरू खाना नपाएको बताए । उनले मदरसा सुधारको आडमा कुनै पनि गलत मनासयले गरिएको परिवर्तन स्वीकार्य नहुने र मदरसाको स्वतन्त्रतालाई कसैले रोक्न नसक्ने पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट

कञ्चनपुरमा रुखबाट लडेर घाईते युवतीको मृत्यु

किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .