No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी

भियना। सिन्जियाङमा अल्पसंख्यक उइगरमाथि चीनले गरेको दमन र नरसंहारको श्रृंखला लामो छ। सेप्टेम्बर २२ मा भियनाको स्टेफान्सप्लाट्जमा उइगरहरूद्वारा फोटो प्रदर्शनी आयोजना गरिएको थियो।

भियनामा उइगर समुदायका अध्यक्ष मेभलान डिलसातले चिनियाँ कम्युनिष्ट पार्टीले सिन्जियाङ प्रान्तको यातना शिविरमा उइगर र जातीय अल्पसंख्यकहरूमाथि गरेको अत्याचारको बारेमा जानकारी गराए।

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को शासन अन्तर्गत चीनमा उइगरहरूको अवस्था नाजुक भएको र उइगरमाथिकव आक्रमण बढ्दै गएको उनले बताए। सन् २०१६ मा सुरु भएको मुख्यतया मुस्लिम जातीय अल्पसंख्यकहरूलाई लक्षित दमन अभियानको भागको रूपमा चीनमा धेरै उइगर बुद्धिजीवीहरूलाई हिरासतमा राखिएको थियो, र हालै मात्र बढेको छ।

सिन्जियाङ क्षेत्रमा चीनको मानवअधिकार उल्लंघनबारे खुलासा गर्ने संयुक्त राज्य अमेरिकाको हालैको प्रतिवेदनमा भनिएको छ, ‘जबरजस्ती चिकित्सा उपचार र थुनामा राख्ने प्रतिकूल अवस्थालगायत यातना वा दुर्व्यवहारको ढाँचाका आरोपहरू विश्वसनीय छन्। यौन र लैङ्गिक हिंसाका व्यक्तिगत घटनाहरू भएका छन्।’

संयुक्त राष्ट्र संघका पूर्व उच्चायुक्त मिशेल बाचेलेटले प्रतिवेदन जारी गर्दै चिनियाँ प्रान्त सिनजियाङ र अन्य मुस्लिम बाहुल्य भएका उइघुरहरूलाई नियमित रूपमा पुन: शिक्षा शिविरमा राखेर यातना, बलात्कार, जबरजस्ती श्रम र गर्भपतन हुने गरेको बताए।

बिहीबार फोटो प्रदर्शनीमा चीनको यातना शिविरमा रहेका र सिनजियाङ क्षेत्रमा बेपत्ता भएका मानिसहरूका तस्बिरहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा विश्व उइगर कांग्रेसका अध्यक्ष डोल्कुन इसाले पनि सहभागिता जनाएका थिए र सीसीपीले गरेको मानवअधिकार उल्लङ्घनका बारेमा बोलेका थिए।

उक्त कार्यक्रममा वक्ताहरुले अस्ट्रियाले चीनमा उइगरविरुद्ध भइरहेको नरसंहारलाई मान्यता दिनुपर्ने र यसमा संलग्‍न सीसीपीका पदाधिकारीहरुलाई कारबाही गर्न पनि आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
नेपालले भारततर्फ थप २३ मेगावाट विद्युत निर्यातका लागि पायो अनुमति

रुसी आक्रमणमा आधा हिस्सा युक्रेनी ऊर्जा प्रणाली नष्ट

सप्तरीको हाटी मतदान केन्द्रमा कुटाकुट, मतदान जारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .