No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देशभर सेनाका ९०३ बम डिस्पोजल टोली तयारी अवस्थामा

देशभर सेनाका ९०३ बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । अन्य सुरक्षा निकायले जस्तै नेपाली सेनाले पनि निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सुरक्षाको तेस्रो घेरामा रहने सेनाले देशैभर हवाई गस्ती, बम डिस्पोजल टोली र अस्थायी शिविर खडा गरी तयारी अवस्थामा राखेको छ । सेनाले सुरक्षा अवस्था मजबुत रहेकाले निर्धक्कसँग मतदान गर्न सबैलाई अपिल गरेको छ ।

विगत जस्तै, एकीकृत सुरक्षा योजना अन्तर्गत ७५ हजारको हाराहारीमा सेना परिचालन भइसकेको छ । सेनाले सबै क्षेत्रमा निर्वाचन सामाग्री पुर्‍याउने दायित्व निर्वाह गरी पहिलो चरणको काम सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल बताउनुहुन्छ ।

अधिकांश प्रहरी जनशक्ति चुनावमा गएपछि देशका महत्वपूर्ण १ सय ११ संरचना र प्रतिष्ठानको सुरक्षा जिम्मेवारी यतिबेला सेनाले लिएको छ । कुनै पनि शंकास्पद समूहबाट अप्रिय घटना नहोस भन्नका लागि ७७ वटै जिल्लामा ९ सय ३ वटा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको छ । यस बाहेक नेपाली सेनाले सुरक्षा संवेदनशिलतालाई हेरेर विभिन्न जिल्लामा अस्थायी शिविर स्थापना गरी चुनावी सुरक्षालाई थप विश्वसनीय बनाएको दावी गरेको छ ।

हवाई गस्तीका लागि सुनसरी, कास्की र महोतरीमा सेनाको हेलिकप्टर तैनाथी अवस्थामा राखिएको छ । मतदान सम्पन्न भइसकेपछि दुर्गम ठाउँका मतपेटिका ओसार्ने काममा सेनाको महत्वपूर्ण भूमिका रहने छ । हिमाली भेगमा चिसो बढेकाले मतपेटिका ल्याउन समस्या हुने भएकाले सेनाको सहयोगमा ती काम सम्पन्न गरिने छ ।ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post
आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयाेगकाे आह्वान

आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयाेगकाे आह्वान

नेपाल – भारत को बलियो सम्बन्धलाई तोडने कोसिसमा चिन

नेपाल – भारत को बलियो सम्बन्धलाई तोडने कोसिसमा चिन

टिकटकको कारण सुरक्षा चिन्ता खडा गरेको छ—अमेरिकी एफबिआई निर्देशक

टिकटकको कारण सुरक्षा चिन्ता खडा गरेको छ—अमेरिकी एफबिआई निर्देशक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .