No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा स्मरण

काठमाडौँ । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले हालै दिवंगत भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकाे नेपालमा शान्ति स्थापना गराउन ठुलाे हात रहेकाे स्मरण गरेका छन् । उनले मुखर्जीलाइ ‘नेपालका अद्वितीय हितैषी’ भन्दै नेपालमा गणतन्त्र स्थापनामा मुखर्जीको ठूलो नैतिक समर्थन रहेको समेत स्ममरण गराए।

मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्न र नेपालसँगको सम्पर्क स्मरण गर्न आयोजित भर्चुअल समारोहमा पूर्वराष्ट्रपति यादवले ‘मुखर्जी छिमेकी राष्ट्र भारतका उच्च कदका सपुत’ रहेको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय मुखर्जीलाई नेपालको हरेक लोकतान्त्रिक आन्दोलनका सहयोगी भन्दै उहाँको नेपालका हरेक नेतासँग भावनात्मक सम्बन्ध रहेको बताए । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नेपाल र नेपालीका हितैषी भारतीय राजनेताका रूपमा मुखर्जीलाई चिनाएका थिए ।

पूर्वपरराष्ट्रमन्त्री एवं समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई ‘स्पष्टवक्ता र दूरदृष्टि भएका राजनेता’ का रूपमा स्मरण गरे । ‘उहाँ नेपाल–भारत द्विदेशीय सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेर्ने एक राजनेता हुनुहुन्थ्यो,’ यादवले भने ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदीप गिरी र विमलेन्द्र निधिले ‘नेपालमा लोकतन्त्र र शान्ति स्थापनाको पक्षमा मुखर्जीले दिएको साथ–सहयोग स्मरणीय रहेको’ बताएका थिए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि भएको १२ बुँदे सम्झौतामा मुखर्जीले गरेको सहयोगबारेमा उहाँ आफैंले धेरै पटक बोल्नुभएको भन्दै स्मरण गरेका थिए ।

पूर्वराजदूत विजयकान्त कर्णले संयोजन गरेका भर्चुअल श्रद्धाञ्जली समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीकी छोरी शर्मिष्ठा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र साउथ एसिया फाउन्डेसनका राहुल बर्माले मुखर्जीको निधनप्रति नेपाल र नेपालीले देखाएको समवेदना भावप्रति कृतज्ञता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

तपाईको कुन राशि ?

सबैभन्दा क’न्जुस हुन्छन् यी राशि भयका मानिस, तपाईको कुन राशि ?

हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .