No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मन्दिरको बजेट मनोमानी भएको भन्दै हिन्दू महासंघदवारा ज्ञापनपत्र

कमलेश चन्द्र गुप्ता ,कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले मन्दिरकाे बजेट मनोमानी रुपमा काटेर अन्तै गाभेकाेप्रति नेपाल बिस्व हिन्दू महासंघले ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विश्व हिन्दू महासंघले मंगलवार शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुलाई ज्ञापनपत्र बुझाइएको नेपाल विश्व हिन्दू महासंघका कपिलवस्तुका जिल्ला अध्यक्ष उदयभान यादवले जानकारी दिनुभएको छ ।

जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरकाे देविपुरमा रहेको दुर्गा मन्दिरको लागि छुट्याइएको बजेट सोही स्थानमा निर्माण हुन लागेको प्रहरी चौकीलाई दिइएको भन्दै मन्दिरको बजेट मन्दिरमै लगानी लगाउन नगरपालिककाे ध्यानाकर्षण गराइएको प्रदेश न.५ का महासचिव निरन्जन यादवले बताउनुभएको छ ।

प्रदेस महासचिव को अनुसार :- यसरी मठ, मन्दिर को लागि बिनियोजित रकम आफुखुसी अन्यत्र चलाउनु सिङ्गो हिन्दू हरुको आस्था माथि कुठाराघात गर्नु हो। हिन्दूहरू को आस्था संग जोडिएको बिषयलाई बदनीयतपूर्ण यदि स्थानीय सरकार द्वारा चलाएको वा हिन्दुत्व माथि खेलवाड गरेको मा यहाँ का हिन्दू युवाहरूले मौन नबस्ने र कड़ा रूपले जवाफ दिने बताउनु भएको छ ।

नगरपालिका ले समय मै मन्दिर को बजेट लाई पुन : मन्दिर मै खर्च गर्ने निर्णय नगरे नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तु जिल्ला कार्यसमितीले स्थानीय सरकार बिरुद्ध चर्को आन्दोलन गर्ने एवं खबरदारीका कार्यक्रम ल्याउन बाध्य हुने छ भन्ने कुरा ज्ञापन पत्र द्वारा प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
तपाईको कुन राशि ?

सबैभन्दा क’न्जुस हुन्छन् यी राशि भयका मानिस, तपाईको कुन राशि ?

हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा

देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .