No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेता यादव निरन्तर राजनीतिमा

नेता यादव निरन्तर राजनीतिमा

महेश सिंह सिरहा

लहान १२ – २०५० साल देखि विद्यार्थी राजनितीबाट उकासिएका नेता राजनीतिमा ब्यतीत रहेका छन्।तत्कालीन अखिलका सिरहा क्याम्पसबाट राजनीति यात्रा सुरु गरेका उनले २०५२ सालमा जिल्ला कमिटी सदस्य बन्न सफल भएका उनले २०५३ सालको स्वभीयु सभापतिमा निर्वाचित भएका नेता यादव पुनः सोही बर्ष जिल्ला कमिटीका कोषा अध्यक्ष बन्नु भयो।

बिरगंजको राष्ट्रिय समेलनबाट अखिलको केन्द्रिय समिति सदस्य बन्न पुगेका थिए।चितवनको राष्ट्रिय समेलनबाट पुर्वा अञ्चल प्रमुखको जिम्मेवारी पाएका थिए।नेता यादवले पोखराको राष्ट्रिय समेलनबाट अखिलको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए।

नेकपा एमालेको मिर्चैया अधिबेशनबाट पार्टीको मुलधारको राजनीतिमा जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पाउदै सिरहामा पार्टीको बफादार नेताको रूपमा स्थापित भइ संगठन बनाउनमा जोड दिएका थिए।

पार्टी बिभाजन हुँदा एकीकृत समाजवादी पार्टी नेपालका लहानको अधिबेशनबाट जिल्ला उप- सचिबको जिम्मेवारी पाएका थिए।२०७४ को निर्वाचनमा मधेस प्रदेश सदस्यमा निर्वाचित भइ बिकास निर्माणका कार्य अगाडि बढाएका थिए। हाल नेकपा एसको केन्द्रिय प्रतिनिधि परिषद सदस्य बन्न सफल भएका हुन्।

२०७९ मंसिर ४ गते हुने निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट लोकतान्त्रिक गठबन्धनको प्रदेश सभा सदस्यको उमेदवार रहेका छन्। हाल सम्म राजनीतिमा सकृय रहेको र बाचुन जेल सम्म राजनीति मै रहने राजनीति छोडन नसकिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

Next Post
राजदेवी पंचाबती मंन्दिरको धर्मशालाको ढलान सम्पन्न

जसपा भित्र ठूलाे विद्राेहकाे तयारी

जसपा भित्र ठूलाे विद्राेहकाे तयारी

चिनियाँ रास्ट्रपति जिनपिङको तेस्रो कार्यकाल र नेपाल-चीन सम्बन्धका सम्भावित जोखिम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

प्रादेशिक अस्पताल सिराहामा आकस्मिकबाहेक सेवा ठप्प

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ नेता तथा सर्वसाधारण सडकमा

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

इजरायली युद्धमा मारिएका उच्च इरानी अधिकारीको राजकीय सम्मानसहित अन्त्येष्टि

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .