महेश सिंह
सिरहा लहान १३ कार्तिक –सिरहाको लहान नगर १५ मा बस्थित रहेको राजदेवी पंचाबती मन्दिरको धर्मशालाको ढलान सम्पन्न भएको छ्। सिरहाको पर्यटन क्षेत्रको रूपमा निकै चर्चित ठाँउ मानिने राजदेवी पंचाबती मंन्दीर दिन्हु पुजा अर्चना गर्ने श्रधालु जनहरुको भिड लागने गरेको छ्।
प्रत्येक बर्ष ठुलो मेला गलागने गरेको छन्। राजदेवी माता लाई इच्छाएका कुरा मनमा रोपेका कुरा श्रधाले भाकल गरियो भने पुरा हुने धार्मिक बिश्वास रहेको छ्। प्रत्येक शनिबारको दिन सिरहा सप्तरी धनुषा मोहोतरी लागतका अन्य ठाँउबाट भक्तजनहरु पुजा अर्चना गर्न आउनेहरुको लागी भिड लाग्ने गरिएको मन्दीर समितिको अधिकारीक ब्यक्ती बिरेन्द्र चौधरीले बताए।