• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लाखौ मधेसी युवाले पाउनुपर्ने नागरिकताको विरोधमा थिए उपेन्द्र यादव, एमालेसँग मिलेपछि भयो पुष्टि


लाखौ मधेसी युवाले पाउनुपर्ने नागरिकताको विरोधमा थिए उपेन्द्र यादव, एमालेसँग मिलेपछि भयो पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टी नागरिकता विधेयकको विरोधमा रहेको पुष्टि भएको छ । बाहिरबाट नागरिकता कानुन बन्नुपर्ने गफ दिए पनि भित्रभित्रै प्रतिपक्षी एमालेसँग मिलेर नागरिक विधेयक फेल गराउनमा भूमिका खेलेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको हो ।

मधेसको मुक्ति र मधेसी युवा तथा जनताको अधिकारका लड्दै आएको भने पनि उपेन्द्रले सत्ता र शक्तिका लागि यी सबै गरेको बेलाबखतको घटनाक्रमले पुष्टि गरिसकेको छ । तर अहिले उपेन्द्र मधेसी जनता विरोधी गतिविधिमा संलग्न हुनुले त्यसलाई थप पुष्टि गरेको छ । संविधान निर्माण लगत्तै नागरिकता कानुन बन्नुपर्नेमा सुरुवातमा कम्युनिस्टहरुको लडाइका कारण बन्न सकेन ।

त्यसपछि दुईपटक केपी ओलीले संसद विघटन गरे । ब्युतिएको संसदमा यसलाई अगाडि बढ्न नदिने गरी एमालेले ९ महिनासम्म संसद अवरुद्ध गर्यो । पछि देउवा सरकारले निरन्तर पहल गरेर नागरिकता विधेयक फास्ट ट्रयाकमा अगाडि बढायो । संसदको अन्तिमसम्म पनि नागरिकता कानुन बनाउने प्रयास गरियो । तर त्यसमा तगारो बन्यो एमाले र एमालेबाट राष्ट्रपति भएकी विद्यादेवी भण्डारी । एमालेले त नागरिकता कानुन रोकेकै थियो ।

त्यसमा मधेसीका लागि लडेको भन्ने उपेन्द्रको पनि मिलेमतो रहेको अहिले एमालेसँग जसपाको सहकार्यले पुष्टि गरेको छ । लाखौ युवाले नागरिकता पाउनुपर्ने नागरिकता कानुनको विरोधी शक्तिसँग हात मिलाउने उपेन्द्र पनि लाखौ नागरिकता पाउने अवस्था आउन नदिने भूमिकामा थिए भन्ने अहिले छरपष्ट भएको छ । त्यतिबेला गठबन्धनमा बसेर बाहिर नागरिकता कानुन बन्नुपर्छ भन्ने र भित्रभित्रै एमालेसँग मिलेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्न उचाल्ने गरेको पनि यसले देखाएको छ ।

मधेसको नाममा लडेर, युवाहरुलाई आन्दोलनमा लगाएर, शहादत प्राप्त गर्ने अवसर सिर्जना गरेर आफू भने सत्ताका लागि जे पनि उपेन्द्रको चरित्रले मधेस फेरि एकपटक ठगिएको छ । नागरिकताबाट वञ्चित, नागरिकता नहुँदा अवसरबाट वञ्चित युवाहरुमाथि धोका भएको छ । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित
  • २०७९ कार्तिक ९, बुधबार २२:०२
  • In "BannerNews"
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र
  • २०७९ कार्तिक ९, बुधबार २२:०२
  • In "BannerNews"
  • यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा
  • २०७९ कार्तिक ९, बुधबार २२:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनको नक्कली औषधीले केन्याका महिला मारमा

दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version