• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प


दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ खाद्य सामग्रीको आयात दुई महिनासम्म हुन सकेन। चीनको तिब्बतका विभिन्न स्थानमा कोरोना देखिएपछि नाका बन्द हुन पुग्यो जसका कारण भदौ र असोजमा खाद्य सामग्रीको आयात ठप्प भयो। अहिले नाका सञ्चालनमा आएको भएपनि खाद्य सामग्रीको आयातले निरन्तरता पाउन सकेको छैन।

चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ४९.३ मेट्रिक टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको छ। साउनमा ४० वटा नमुना परीक्षण गरेको थियो।

कार्यालयका अनुसार नाकाबाट केही महिनायता आयातमा पनि कमि आएको छ। चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ।

नाकाबाट पछिल्लो न्यून खाद्य सामग्री आयात भएको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। उनका अनुसार गत आइतबार नाकाबाट ९८० केजी सिजनिङ पाउडर मात्र आएको छ।

चीनबाट आउने खाद्य सामग्री नेपालमा बस्ने चिनियाँले नै प्रयोग गर्छन। कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ।

आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन र २०७८/७९ मा ३९१.०६ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्यांक छ।  अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प
  • २०७९ कार्तिक ११, शुक्रबार १९:१७
  • In "BannerNews"
  • भाषाकै समस्याको कारण चिनले गर्यो अघोषित नाकाबन्दी
  • २०७९ कार्तिक ११, शुक्रबार १९:१७
  • In "BannerNews"
  • चिनले फ़ेरि बन्द रसुवा नाका
  • २०७९ कार्तिक ११, शुक्रबार १९:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन

सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भईन यान्छी

चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version