• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन

चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भईरहेको  छ  । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन् । जनताले बिरोध गर्दै चिनियाँ सरकार नीति विरुद्ध व्यापक बिरोध गर्दै आएका छ्न ।

तिब्बतमा झण्डै तीन महिनादेखि कडा लकडाउन गरिएको छ । मूख्य भूमि चीनबाट आएका हान जातिका कामदारहरु प्रदर्शनमा उत्रिएको बताइएको छ । काम गर्न नपाउदा , छाक टार्न गर्हो भएको भन्दै बिरोध प्रदर्शन गरेको जनाईएको छ ।

अहिले सामाजिक संजालमा आएका भिडियोमा प्रदर्शनकारीहरुले आफूहरु काम गरेर पैसा कमाउनका लागि मूख्यभूमिबाट तिब्बत आएको तर महिनौं थुनिएर बस्नुपर्दा चौपट भएको बताई रहेका छ्न ।

उनीहरुले प्रहरीको प्रतिकार गरेको र दमन गरे आगजनी गर्ने चेतावनी दिएको पनि देखिएको छ । प्रदर्शनकारीहरुले ल्हासामा लकडाउन गरेको ७७ दिन भइसकेको भन्दै मूल्य वृद्धि चुलिएको र घरधनीहरुले भाडा उठाउन नछाड्दा आफूहरु समस्यामा परेको बताएका छन् ।

उनीहरुले लकडाउन नखोले पनि आफू गृहनगर फर्कन दिनुपर्ने माग गरेका छन् । शून्य कोभिड नीति लिएको चीनले फाट्टफुट्ट कोरोना संक्रमण देखिने वित्तिकै कठोर लकडाउन गर्ने गरेको छ । जसका कारण सर्वसाधारण हैरान भइरहेका छन् । अहिले चीनको शुन्य कोरोना संक्रमण नीति समेत असफल हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२०
  • In "BannerNews"
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२०
  • In "BannerNews"
  • तिब्बतमा मुस्लिमहरू अस्तित्व संकटमा
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भईन यान्छी

चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version