• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा


यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा

मधेस प्रदेश  । मधेशको मसिहा कहलाउने जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई खुलेआम धोखा दिएको राजनीतिक विश्लेशकहरुको धारणा रहेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसहित राज्य सञ्जालमा संलग्न दलहरुविरुद्ध आन्दोलन छेड्दै मधेसी युवा तथा जनतालाई सहभागी गराए । साथमा नारा दिए मधेस मुक्ति तथा हक अधिकार स्थापित गर्ने । उपेन्द्रको नारालाई कार्यकर्ता र मधेसी जनताले पत्याए । ज्यानको बाजी लगाएर, प्राणसमेत आहुती दिएर आन्दोलन सफल पार्न लागे ।

तर यादवले देखाएको त्यो बाटो फगत सत्ताका लागि थियो भन्ने यसअघि नै पुष्टि भइसकेको थियो । अहिले चुनावका बेला उनको मुभले सत्ता शक्तिका लागि मधेसी समुदायको भावनालाई तिलाञ्जली दिन तयार भन्ने पनि पुष्टि भएको छ । हिजोसम्म एमाले र जसपाबीच मधेश मुद्दालाई लिएर पानी बाराबारको स्थिति रहेको तथा जसपा कार्यकर्तालाई एमाले एक नम्बरको मधेशविरोधी पार्टी भनेर प्रशिक्षित गरिएको थियो ।

यसैक्रममा भिडन्तसमेत भएर केहीले शहादत प्राप्त गरेका थिए । अर्कोतर्फ एमालेले जसपालाई क्षेत्रीय संकीर्णतावादी पार्टी भन्दै होच्याएर छिःछिः, दुरदुर गरेको थियो । तर यति हुँदाहुँदै पनि सबै कुरा चटक्क बिर्सिएर नैतिकहीनरुपमा जसपाले एमालेसँग घाँटी जोड्नु मधेसमाथिको धोका हो भन्ने पुष्टि भएको छ । उपेन्द्रले घात गरेपछि कार्यकर्ता र मतदाता नै असन्तुष्ट बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२७
  • In "देश"
  • जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२७
  • In "BannerNews"
  • विकास बिरोधी शक्तिलाई परास्त गर्ने समय आइसकेको छ : जयप्रकाश ठाकुर
  • २०७९ कार्तिक ११, शुक्रबार १९:२७
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा : पुटिन

चिनको उद्देश्य अर्को दलाई लामा या त चीन वा प्रो चाइना हुनुपर्छ

देशभर चिसो महशुस हुन थालेको मौसम विद्यको भनाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version