No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

अति भयो र प्रतिक्रिया दिन बाध्यता ! भागबन्डा र कमीशनको कुरो न मिले पछि कसरी बाँके जिल्लाको जनता लाई कति हद सम्म बेवकूफ़ बनाउने प्रयासमा नेता त थिए सूसोचित गराउने मीडिया कर्मी पनि त्यस्तै भए कि ?
भेरी अस्पताल लाई भेंटीलेटर खरीद गर्न दिएको डेढ़ करोण फ्रिज गराएको धेरै मीडिया बाजी र ढिढोरा जनतमा पिटियो । वास्तविकता धेरै फ़रक छ , यो बेवकूफ बनाउने फार्मूला मात्र हो !
बूँदागत रूपमा सर्व प्रथम :
१: स्थानीय साझेदारी विकास कार्यक्रम (संशोधन) नियमावली २०७७ राम्रो ग़री पढ्नु साथै नियमावली २०७६ पनि अध्ययन गर्नुस , बाँके जिल्लाको नियमावलीमा तोकिएको नियम ३ विपरीत नै बाँके निर्वाचन क्षेत्र नम्बर २ को निर्देशक समिति नै मनोमानी तरीकावाट योजना निर्णय गर्दै आएको देखिन्छ ।
२: संधीय मामिला तथा सामान्य प्रशासन मंत्रालय को मिति २०७७/०३/०७ च न ५६८ को बूँदा न• ३ को २०७७/०३/१५ गते भित्र योजना सम्पन्न ग़री खर्च गर्नु पर्ने बाध्यता हेरौ ।
३: स्थानीय साझेदारी विकास कार्यक्रम नियमावली २०७६ अनुसार सर्व प्रथम मिति २०७६/०७/३ गते छुट्याईएको बिभिन्न योजना अध्ययन गरौ ! एउटा समुदाय विशेषमा मात्र अधिकांश रकम विभाजन गर्नु पर्नेमा रहस्य र आवश्यकता के थियो ?
३.१: नियमावली २०७६ अनुसार मिति २०७६/०७/३ गते छुट्याईएको रकम र पुनः मिति २०७६/०९/०४ गते संशोधन ग़री छुट्याईएकोको योजना रकम मिति २०७७/०३/१४ सम्म पनि खर्च नहुनुको पछाडीको कोबिड मात्र कारण होईन र यसको थप रहस्य एवं कारण के थियो ?
३.२: छुट्याईएको रकम रू १५००००००/( एक करोण पचास लाख ) दुई-दुई पटक काम सम्पन्न हुन नसक्नुमा क्रमशः छुट्याईएको रकम कर्बला , कब्रिस्तान ,मदरसा को भौतिक निर्माण नेपालगन्ज उप म. न.पा. वार्ड नं.२१ बिर्ताको ५० लाख, अस्थाना हजरत इब्राहिम खलील अहमद शाह , डुरूवा ३ मदरसा स्तर उन्नतिमा रू ५० लाख , र बाल सुधार गृह डु रूवा ६ को स्तर उन्नति गर्ने र प्रहरी अस्पतालको लागी नेपालगन्ज वार्ड नं.१८ को एक थान एम्बुलेन्स गरी रू ५० लाख , ग़री जम्मा रकम मिति २०७७/०३/१४ पुनः संशोधन गरी भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- संशोधन गरी छुट्याईयो ।
३.३: यसरी मिति २०७७/०३/१४ पुनः संशोधन गरी भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- छुट्याईयोको रकम स्थानीय साझेदारी विकास कार्यक्रम (संशोधन) नियमावली २०७७ साथै नियमावली २०७६ पनि अध्ययन गर्दा साथै संधीय मामिला तथा सामान्य प्रशासन मंत्रालय को मिति २०७७/०३/०७ च न ५६८ को बूँदा न• ३ को २०७७/०३/१५ गते भित्र योजना सम्पन्न ग़री खर्च गर्नु पर्ने बाध्यता हेर्दा मिति २०७७/०३/१४ मा भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- छुट्याईयोको स्वीकृत रकमको योजना नेपालगन्ज उप नगरपालिकावाट ” सार्वजनिक खरीद ऐन र नियमावली को नियम बमोजिम ३५ दिने टेण्डर गर्दा ,, के मिति २०७७/०३/१५ गते भित्र सम्पन्न हुने अवस्था बजेट विनियोजन कर्तावाट अध्ययन थिएन ? कि यो फ्रिज हुने भनि जानी-जानी मिडियाको फोबिया सृजना र बाँके जिल्ला बासी लाई बेवकूफ बनाउने मात्र थिएन ?
४: यो सबै निर्वाचित सांसद मार्फत संचालन हुने स्थानीय साझेदारी विकास कार्यक्रमको आफू ख़ुसी कमीशनको खेल खेल्दै आएको निजको प्रतिनिधि मार्फत नै भएको प्रमाणित गर्द छ । यसै विवादित प्रसङ्गमा जिल्ला समन्वय समितिको कार्यालय बाँके को मिति २०७७/०५/०९ गते को च. न.३५ को पत्र वाट सम्बंधित निर्वाचन सांसद प्रतिनिधिलाई जानकारी उपलब्ध गराई दिने बारे पत्रमा निर्देशक समितिको २ जनाको निर्णय र मिति २०७७/०३/१४ गते को संशोधन बारे पूर्ण व्याख्या सहित जानकारी मांग भएको पनि मीडिया र नेता यस बारे केही बोल्न वाट बंचित देखियो ।
संछिप्तमा मेरो सुझाव : कुनै पनि समाचार प्रकाशन , र जनता माझ भाषण गर्दा यसरी हचुवा लेख्न र बोल्न मिल्दैन होला । यस्तो समाचार प्रकाशनमा स्थानीय बाहेक राष्ट्रीय स्तरको मीडिया पनि झूठो र अन्ध भक्त को पराकाष्ठाको रूपमा होईन ” कुनै पनि पूर्वाधार विकास योजना वा आयोजनाको बजेटको विश्लेषण गर्दा राष्ट्रीय Tax निर्मित , वैदेशिक ऋण, अनुदान , सहयोग सहित राष्ट्रीय योजना आयोगको स्वीकृत बहु-वर्षीय कार्यक्रम , संसदबाट स्वीकृत विनियोजन सहित रातों किताबमा प्रकाशित बजेट , शुद्ध जनताको Tax वाट संचालन हुने संसद विकास कोष कार्यक्रम , स्थानीय साझेदारी विकास कार्यक्रमलाई शिल्यान्यास, उदघाटन, संचालन अन्ध भक्त वा नेताको पिछलग्गू, वा भरौटे बन्नु भन्दा फरक ढंगवाट अझै विस्तृत खोज पत्रकारिता अनुसन्धात्मक जन समक्ष परोस्न बानी भए अति राम्रो । सामाजिक सञ्जाल वा मीडिया वा पत्रिकामा विस्तृत खोज पत्रकारिता अनुसन्धात्मक गर्नु इच्छा छ भने सबै सांसदको विगतको २०७४ देखि वार्षिक ५ करोण रकमको दरले पाँच वर्षको पूरै सांसद स्थानीय साझेदारी विकास कार्यक्रम योजना र कार्यान्वयन उपलब्धी सार्वजनिक गरी सामाजिक लेखापरीक्षण सम्बंधित स्थानीय जनता वाट गरौ ! अनि हेरौ को कतिको ईमानदार सांसद र नेता अगाडी देखा पर्छन ? धन्यबाद ! पुर्ब मन्त्री सर्वदेव ओझा – नेपालगन्ज , बाँके । साभार समाजिक संजाल फेस्बुक बाट /      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

चीन–अमेरिका प्रविधि महायुद्ध

चीन–अमेरिका प्रविधि महायुद्ध

जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...