No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनमत पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा

 स्वतन्त्र उम्मेदवारलाई सघाउने प्रतिबद्धता

कार्तिक, बाँके । जनमत पार्टीका बिभिन्न पद सम्हाल्दै आएका नेता कार्यकर्ताहरुले आफुहरु माथि पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा दिएका छन ।

विगत एक दशक देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका संस्थापक बाँके जिल्ला सदस्य सफिक जसगड र चाँदबाबु सिद्दिकीले सोमबार बिहान पार्टीबाट राजीनामा दिएका छन ।

मुस्लिम जनमत संघ बाँकेका सचीव समेत रहेका जसगडले १० औं वर्ष देखि डा. सिके राउत र उनको केन्द्रिय टिमले बिभिन्न पार्टी संग साटगाठ गरी आर्थिक आर्जन गर्ने र आफ्नै पुराना सहयोगीहरुलाई धोका दिई टिकट समेत बेच्ने कार्य गरेको आरोप लगाउदै पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन ।

यस्तै, संस्थापक युवा अध्यक्ष समेत रहेका सिद्दिकीले राजीनामामा उल्लेख गेरका छन, ‘आजैको मितिबाटै स्वतन्त्र उम्मेदवार बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ईरफान शेष र रुपन्देहीका उम्मेदवार संजय मिश्रालाई समर्थन गर्दछु ।’

यस्तै बिगत ८ वर्ष देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका रुपन्देही युवा जनमत संघका संस्थापक अध्यक्ष मोहम्मद उमर दर्जीले आईतबार आफ्नो पदबाट राजीनामा दिएका छन । उनले खुला रुपमा स्वतन्त्र उम्मेदवारलाई सर्मथन गर्ने सामाजिक सञ्जाल मार्फत जनाएका छन ।

उनले समाधरण सदस्य समेत नरह्ने गरी राजीनामा दिदैँ रुपन्देही क्षेत्र नं. ४ (ख) स्वतन्त्र उम्मेदवार संजय कुमार मिश्रालाई खुल्ला सर्मथन गर्ने बताएका छन ।

यति बेला जनमत पार्टीका अध्यक्ष सिके राउत माथि टिकट बेचेको आरोप लागेको छ । उनले आफ्नै पार्टीमा बिगत लामो समय देखि संघर्ष गर्दै आएका ईरफान शेषलाई टिकट नदिएर अन्य पार्टीबाट आएका नेतालाई टिकट दिएका थिए । जस पश्चात शेषले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । ईरफान शेष बाँके जिल्लाबाट केन्द्रिय सदस्य पदमा प्रतिनिधित्व गर्दै आएका थिए ।

केन्द्रिय अध्यक्ष राउतले आर्थिक आर्जन गर्न कै लागि टिकट बेचेको ईरफान शेषको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

बालेन्द्रलाई हिमानीले दिनुभयो दर्शन भेट

यादव मधेस विरोधी भएको भन्दै मतदान नगर्ने मतदाताहरुको अडान

नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .