No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एयरपोर्ट भन्सार

एयरपोर्ट भन्सार

काठमाडौँ  : त्रिभुवन बिमानस्थलको कार्गो व्यवस्थापन गर्दै आएको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड ५० औं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा कम्पनीले कार्यलय परिसरमा बृक्षारोपण कार्यक्रम गरेको छ । यस बर्ष कोरोना महामारीका कारण अन्य कुनै बिषेश कार्यक्रम नगरिएको कम्पनीले जनाएको छ । कम्पनी परिसरमा बिभिन्न जातका २५ भन्दा बढि विरुवा रोपिएको थियो । कम्पनीका शाखा प्रवन्धक रोमण श्रेष्ठले परिसरमा वातावरण सन्तुलित गर्न तथा रुख रोप्नुपर्ने अभियानलाई प्रोत्साहन गर्न बृक्षारोपण गरिएको जानकारी दिनुभयो । बार्षिकोत्सवका अवसरमा रक्तदान लगाएतका कार्यक्रम गर्ने योजना भएपनि कोरोनाका कारण बृक्षारोपणमा मात्र सिमीत गरेको उहाको भनाई छ ।
त्यस्तै कम्पनीका सहायक प्रवन्धक आषिश चौधरीले कोरोनाका कारण बार्षिकोत्सवलाई बृषारोपणमा सिमित गरिएको बताउनुभयो ।
त्यस्तै कम्पनीका शाखा अधिकृत बिष्णु प्रसाद न्यौपाने कम्पनीलाई अघि बढाउन आगामी दिनमा एकीकृत भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/airport-vansar.mp4

कम्पनीले आगामी दिनमा चूस्तदुरुस्त सेवा प्रवाहलाई प्रभावकारी बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन

सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

६ रेक्टरको भूकम्पकाे धक्का

६ रेक्टरको भूकम्पकाे धक्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .