No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन

कहाँ छ्न मुस्लिम रास्ट्र ? चीनमा चरम मानवअधिकार उल्लंघन
न्युयोर्क — संयुक्त राष्ट्रसंघले चीनको शिन्जियाङ क्षेत्रमा मानवताविरुद्धका अपराध भएको प्रमाणहरू फेला परेको जनाएको छ । ती क्षेत्रमा उइगर मुस्लिम समुदायका बन्दी शिविरमा भएका रमानव अधिकार उल्लंघनका गम्भीर अपराध मानवताविरुद्धका अपराध समेत हुनसक्ने राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले उइगर मुस्लिम समुदायविरुद्ध यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको जनाएको छ । राष्ट्रसंघले चीनलाई सिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरी अन्तर्राष्ट्रिय कानुनको पालना गर्नसमेत आग्रह गरेको बीबीसीले जनाएको छ । प्रमुख उच्चायुक्त मिसेल ब्याचलेटको कार्यकाल सकिनु केही मिनेटअघि मात्र प्रतिवेदन बाहिर ल्याइएको हो ।

सिन्जियाङमा १० लाखभन्दा बढी मुस्लिम समुदायका मानिसलाई बन्दी बनाइएको दाबी चीनले अस्वीकार गर्दै आएको छ । बन्दी शिविरमा मानवताविरुद्धका अपराध हुने किसिमका यातना दिइएको ‘विश्वसनीय प्रमाण फेला परेको’ अनुसन्धानकर्ताहरूको दाबी छ । बन्दीहरूमाथि ‘शृंखलाबद्ध रूपमा दुर्व्यवहार र यौन तथा लैंगिक हिंसाका घटना’ भएका प्रतिवेदनमा उल्लेख छ । चीनले राष्ट्रिय सुरक्षा कानुनको आडमा अल्पसंख्यकहरूको अधिकार उल्लंघन गर्ने गरेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै

इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै

यौन अपराधको आरोपमा अस्ट्रेलियाका पूर्व सांसदलाई पाँच वर्षभन्दा बढी जेल सजाय

यौन अपराधको आरोपमा अस्ट्रेलियाका पूर्व सांसदलाई पाँच वर्षभन्दा बढी जेल सजाय

रुस-युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

रुस-युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

बंगालको खाडीमा आएको ‘मोन्था’ आज तीब्र चक्रवाती आँधीमा बदलिँदै, भारी वर्षाको सम्भावना

बंगालको खाडीमा आएको ‘मोन्था’ आज तीब्र चक्रवाती आँधीमा बदलिँदै, भारी वर्षाको सम्भावना

Next Post
चीनले रोक्न खोजेको तर नेपालमा तिब्बती भासाको पढाई

चीनले रोक्न खोजेको तर नेपालमा तिब्बती भासाको पढाई

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .