No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले रोक्न खोजेको तर नेपालमा तिब्बती भासाको पढाई

चीनले रोक्न खोजेको तर नेपालमा तिब्बती भासाको पढाई

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तिब्बती भाषा, संस्कृति पढाइ हुने गरेको छ। गाउँपालिकाका विभिन्न विद्यालयहरूमा तिब्बती भाषा, लिपि, संस्कार, संस्कृतिको पढाइ हुने गरेको हो।

वडा नं. १ को गौरीशंकर आधारभूत विद्यालयमा कक्षा १ देखि ६ सम्मका विद्यार्थीले तिब्बती भाषामा पढ्ने गरेको प्रधानाध्यापक योजबहादुर गुरुङले जानकारी दिए। उनीहरूलाई भाषा पढाउने दुई जना शिक्षकका लागि लामा गुरुहरूले तलबभत्ताको व्यवस्था गरेका छन्। खेम्पो लामा गुरुहरूले पाठ्यक्रम र पाठ्यपुस्तकको पनि व्यवस्था गरेको उनले बताए। यो समाचार पनि पढ्नु  होला = चीनका कारण ; नेपालमा प्रहरीको निगरानीमा बाँचिरहेका छन् तिब्बतीहरु

त्यस्तै वडा नं. २ को ल्हो माध्यमिक विद्यालयमा पनि तिब्बती भाषा, संस्कृतिको पढाइ हुने गरेको छ। ‘यहाँ विद्यालय खुलेदेखि नै तिब्बती भाषा, संस्कार, संस्कृतिको पढाइ हुने गरेको छ’, प्रधानाध्यापक सञ्जय ढकालले भने, ‘विद्यालय निर्माण गर्न सहयोग गर्ने सोनाम रिम्पोछेले दुईजना शिक्षक राख्न सहयोग गर्नुभएको छ।’ विद्यार्थीहरूमा स्थानीय पाठ्यक्रमको धेरै महत्व रहेको उनले बताए। ‘स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक काठमाडौंमा पाइने रहेछ’, प्रअ ढकालले भने, ‘त्यो पाठ्यपुस्तकमा तिब्बती भाषा, संस्कार, संस्कृतिको बारेमा लेखिएको हुन्छ। स्थानीय भाषा, संस्कार, संस्कृतिको संरक्षणका लागि यसले धेरै टेवा पुर्‍याउँछ।’ यो पनिसमाचार पढ्नु होला – ताईवान् र भारत नजिकिदै गर्दा चीनमा मच्चियो खैलाबैला , ताईवान् जनताको पक्षमा थुप्रै नेता जनताको साथ संदेश

वडा नं. ४ को नुब्री आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्म तिब्बती भाषाको पाठ्यपुस्तक पढाइ हुने प्रधानाध्यापक गणेश ढकालले बताए। यसअघि भोटभाषामा पढाउने शिक्षकलाई माउण्टेन चाइल्ड नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको थियो। सो संस्था नवीकरण नभएपछि विद्यालयको निजीस्रोतबाट तलबभत्ता दिनेगरी शिक्षक राखिएको प्रअ ढकालले बताए।

कक्षा ६ सम्म पढाइ हुने 

सेराङ्गी

आधारभूत विद्यालयका ८८ जना विद्यार्थीले तिब्बती भाषामा पठनपाठन गर्ने गरेको प्रअ इन्दबहादुर गुरुङले बताए। त्यहाँ स्थानीय भोट भाषामा पढाउन सोलुखुम्बुबाट शिक्षक आएका छन्। शिक्षकलाई सिड नेपाल नामक संस्थाले तलबभत्ताको व्यवस्था गरेको प्रअ गुरुङले जानकारी दिए।

चुमनुब्री भोटे तथा लामा समुदायको बसोबास भएको गाउँपालिका हो। यहाँका वडा नं. १, २, ४, ५, ६ र ७ मा सतप्रतिशत भोटे र लामा समुदायको बसोबास छ। बुद्ध धर्म अवलम्बन गर्ने उनीहरू तिब्बती भाषा, संस्कार र संस्कृतिका अनुयायी हुन्। यहाँका विद्यालयमा तिब्बती भाषा पठनपाठन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्न गाउँपालिका कार्यालयले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए।

चारवटा वडामा यसअघिदेखि नै पठनपाठन भइरहेको र अब वडा नं. ६ र ७ मा पनि पठनपाठन सुरु गर्ने गाउँपालिकाका अध्यक्ष निमा लामा बताउँछन्। अन्नपूर्णपोस्ट  acpnewsnepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, सर्त बीआरआई

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल सहयोग

अमेरिकाले ल्यायो कृषि व्यवसायमा चिनियाँ लगानी प्रतिबन्ध लगाउने विधेयक

अमेरिकाले ल्यायो कृषि व्यवसायमा चिनियाँ लगानी प्रतिबन्ध लगाउने विधेयक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .