• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी


आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको खतरा झन बढ्दै गएको छ । देशमा कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । कोरोनाबाट मृतकको संख्या ७९ पुगेको छ । यतिबेला फ्रन्टलाइनका प्रहरीहरुमा नै संक्रमण देखिन थालेपछि जोखिम झन बढेको छ । अब अन्य क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि कोरोनाको जोखिम उच्च रहेको स्पष्ट भएको छ ।

देशभर पूर्ण लकडाउन हुँदा पनि बैंकहरुले सेवा बन्द गरेनन् । सबै क्षेत्रहरु बन्द भए पनि बैंकहरुले सिमित कर्मचारीहरु राखेर भए पनि सेवा सुचारु नै राखे । ४ महिना लकडाउनको अवधिमा नदेखिएको जोखिम यतिबेला बैंकिङ क्षेत्रमा देखिएको छ ।

उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि सोमबार एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमै कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण देखियो । त्यसपछि बैंकको केन्द्रीय कार्यालय नै सिल गरिएको अवस्था छ । एभरेष्टमामात्रै होइन काठमाडौं उपत्यकाबाहिरका विभन्नि ठाउँहरुमा रहेका बैंकका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ ।

एनआइशी एशिया बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको उपत्यका बाहिरका शाखामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै भने सिभिल बैंकमा संक्रमण देखिएको बुझिएको छ ।

यसले बैंकिङ क्षेत्र पनि उच्च जोखिममा रहेको देखाएको छ । सामान्यतया अन्य क्षेत्रहरुमा भन्दा पनि बैंकिङ क्षेत्रमा सुरक्षा सतर्कता राम्रो अपनाउने गरिएको छ । सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि संक्रमण देखिएपछि बैंकिङ क्षेत्र थप सजग हुनु पर्ने भन्दै सोमबार बैंकर्स संघका सदस्यहरुबीच छलफल समेत भएको छ ।

सोमबार भएकेा छलफलमा अधिकांशले बैंकका आंशिक शाखामात्रै खोलेर सेवा दिनु पर्ने धारणा राखेका छन् । ‘जोखिम निकै बढेपछि हामीले छलफल गरेका हौं’ एक बैंकका सीईओले भने, ‘अब सम्भवतः एकदुई दिनमै नयाँ निर्णय हुन्छ, हामी सिमित शाखाबाट मात्रै सेवा दिनेछौं ।’

नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकहरुलाई अधिकांश बैंकरहरुलाई अधिकांश कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ । जानै पर्ने कर्मचारीलाई पठाउने बाँकी सबैलाई ‘वर्क प|mम होम’ अनुसार काम गराउन राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकको निर्देशन तत्कालै पालना गरिने ति बैंकरले बताए । आफूहरुको चाहाना अनुसार नै केन्द्रीय बैंकको निर्देशन आएकाले सबै पालना हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द
  • २०७७ श्रावण २७, मंगलवार ०५:०८
  • In "समाचार"
  • ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी
  • २०७७ श्रावण २७, मंगलवार ०५:०८
  • In "आर्थिक"
  • १३ महिनामा साढे ३ प्रतिशत विन्दुले महंगियो कर्जाको औसत ब्याजदर
  • २०७७ श्रावण २७, मंगलवार ०५:०८
  • In "आर्थिक"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

बौद्ध शीलालेखहरू नष्ट हुने गरी चीन र पाकिस्तानले बनाउन लागेको बाँधको बिरोध

जनकपुरबाट हातहतियार सहित एक जना पक्राउ

युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version