• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द


राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द

धनुषा : नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको अवस्थामा पनि आधारभूत बैंकिङ सेवा जारी राख्ने दिएको निर्देशनको भोली पल्टै बैंकिंग सेवा बन्द भएको छ ।

बैंकहरुले आफ्नो हेड अफिस (मुख्य कार्यालय) बाहेक सबै शाखा बन्द गर्ने निर्णय गरेका छन् । बैंकरहरुको संगठन नेपाल बैंकर्स संघले कर्मचारीलाई अफिस आवत जावतमा प्रहरीले अवरोध गर्ने गरेको कारण सबै बैंक शाखा बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसको लागि बैंकहरुले प्रहरी प्रशासन र राष्ट्र बैंकसँग समेत समन्वय गरेका थिए ।

बिहीवार बिहानदेखि बैंकका कर्मचारीलाई प्रहरीले कार्यालय जान अवरोध गरेको कारण नेपाल बैंकर्स संघले बैंकका शाखा बन्द गर्ने निर्णय गरेको बैंकर्स संघले जानकारी गराएको छ ।

बुधवार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कायमै रहने गरी निषेधाज्ञा आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

सो अनुसार बैंक तथा वित्तीय संस्थाले बिहीबारदेखि विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता र सेवा प्रादान तथा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको थियो ।

यस्तै सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी यथासम्भव निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबारहरु नगद भुक्तानी÷जम्मा, बैंक, ट्रान्सफर, चेक क्लियरिङ आदि) सुचारु गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई भनेको छ । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

Next Post

कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण

कानून मन्त्रालय पत्रकार सम्मेलन

पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version