No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उत्पीडित जातिसमुदायको सम्मान अधिकार प्राप्त नभएसम्म देशमा समृद्धि आउन सक्दैन : अध्यक्ष यादव

उत्पीडित जातिसमुदायको सम्मान अधिकार प्राप्त नभएसम्म देशमा समृद्धि आउन सक्दैन : अध्यक्ष यादव

राजविराज । जनता समाजवादी पार्टीका (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सदियौ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नभएसम्म देशमा समृद्धि आउन नसक्ने बताएका छन् ।
जसपा सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन एमालेका करण नागरिकता विधयक पास हुन ढिलाई भएको बताउँदै । देशमा जाति, लिङ्ग, रङ्गको आधारमा चरम भेदभाव कायम रहेको चर्चा गर्दै अध्यक्ष यादवले सम्पुर्ण विभेदको अन्त्य र सबै नेपालीले समान रुपले गाँसबास र कपासको प्रबन्ध नभसम्म संघर्ष जारी रहने बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गर्न एमाले लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारले ल्याएको नागरिककता विधेयकलाई नै संसदबाट प्रक्रियागत पास गरि राष्ट्रपति कार्यालय जस्ताको त्यस्तै पठायौं अध्यक्ष यादवले भने, ओलि नेतृत्वको सरकारले पेश परेको सोही विधेयकलाई तुरुन्तै राष्ट्रपतिले प्रमाणीकरण गरिन, एउटा कमा र पुर्णविराम समेत नहटाई कानुन संवत् पठाएको नागरकिता विधेयक अध्यान गर्न मात्र राष्ट्रपति विध्यादेवी भण्डारीलाई १५ दिन लाग्यो, उनले एमाले नागरिकता बाट बन्चित नेपालीलाई नागरिकता दिने मनसाय नहुदा पार्टीको निर्देशनमा राष्ट्रपतिले नागररिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको आरोप लगाए ।
यादवले नागरिकता विधेयक पास गरेरै छाड्ने ठोकुवा गरे । नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनी संघर्षमा नै छ, अध्यक्ष यादवले भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ । पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादवले देशमा छिटै मलखादको समस्या समाधान हुने दावी गरे । यादवले पहिचान ,प्रतिनिधित्व, सामाबेशिता र अधिकारका लागि उत्पीडित समुदायहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
पार्टीका राजनीति समिति सदस्य एवम मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पार्टीका अध्यक्ष उपेन्द्र यादवको दुरदर्शिताले जसपा सरकारको नेतृत्वमा सप्तरीमा विकासले गति लिएको दावी गरे । जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिती सदस्य एवम प्रदेश सांसद मनिश कुमार सुमन, संघीय साँसद डा. सुर्य नारायण यादव, पूर्व सांसद रन्जु ठाकुर, प्रदेश साँसद विदेश्वर यादव बिक्की, नवप्रबेशी प्रभाकर यादव, अमरनाथ मण्डल, पार्टी केन्द्रिय सदस्य विश्वार रजक, ओबिसि महासंघका राष्ट्रिय अध्यक्ष भरत महतो, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, मुरली प्रसाद सिंह, राजनीतिक समिति सदस्य विनिता यादव, मधेश प्रदेश समितिका मुख्य सचीव दिनेश कुमार यादव, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविन, प्रेस मन्चका महासचिव अबधेश कुमार झा, सामाजवादी संघका केन्द्रिय सचिब विशाल यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव, समाजवादी महिला संघका जिल्ला सचिब राखी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पार्टीका उपसचिब शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अबुल हुसैनले गरे । कार्यक्रममा लोसपा, काँग्रेस, माओवादी, एमाले लगायतका पार्टी परित्याग गरि ७ सय भन्दा बढी  नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .