• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरी : बोलबम यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते


महोत्तरी : बोलबम यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । महोत्तरीमा छुट्टा छुट्टै स्थानमा बोलबमका यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सोमबार दिउँसो महोत्तरीको बर्दिबास नगरपालिका ५ ढुङ्ग्रे स्थित बोलबम यात्रुहरु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा १२ जना घाइते भएका छन् भने बर्दिवास ३ पाटु स्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्याक्टर चालकद्वय फरार भएकाले उनीहरुको खोजतलास भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइते हुनेहरुको नामाबली

१) धनुषा धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने अं. वर्ष १८ की अमिका मण्डल अवस्था मध्यम ।
२) ऐ.ऐ बस्ने अं. वर्ष ४० की गिता मण्डल अवस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने अं. वर्ष ३० की ममता मण्डल अवस्था मध्यम ।
४) जिल्ला धनुषा धनुषाधाम छिरेश्वर न.पा. २ बस्ने अं. वर्ष ५० की चिन्दा यादव अवस्था समान्य ।
५) ऐ.ऐ. बस्ने अं. वर्ष ९ की अन्जली यादव अवस्था समान्य ।
६) ऐ.ऐ. बस्ने अं. वर्ष ३५ की सिता मण्डल अवस्था मध्यम, निजको छोरा अं. वर्ष ४ को आर्यन मण्डल,र अं. वर्ष १० को निकेत मण्डल अवस्था समान्य ।
७) ऐ.ऐ.बस्ने अं. वर्ष ६० की रामकली खत्बे अवस्था समान्य ।
८) ऐ.ऐ.बस्ने अं. वर्ष १३ को आलोक शर्मा अवस्था समान्य ।
९) ऐ.ऐ.बस्ने अं. वर्ष ४८ की जिवशी देवी अवस्था समान्य ।
१०) ऐ.ऐ.बस्ने राम भजन मण्डलको छोरी अं. वर्ष ६ की सुस्मिता मण्डल अवस्था समान्य ।
११) ऐ.ऐ.बस्ने अं. वर्ष ६० की सुनैना ठाकुर अवस्था मध्यम ।
१२) ऐ.ऐ.बस्ने अं. वर्ष ११ को कृष्ण मण्डललाई अवस्था समान्य ।
१३) जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया बस्ने अं. वर्ष ६५ की मिनिया देवी अवस्था मध्यम ।
१४) ऐ.ऐ.बस्ने अं. वर्ष ४० की ललिता देवी अवस्था मध्यम ।
१५) ऐ.ऐ.बस्ने अं. वर्ष ६५ को ठागा बैठा अवस्था मध्यम ।
१६) .ऐ.ऐ.बस्ने अं. वर्ष ४० की रम्वा ठाकुर अबस्था मध्यम ।
१७) मोटरसाईकल चालक जिल्ला महोत्तरी पिपरा गा.पा.३ बस्ने अं. वर्ष २० को उज्वल कुमार झा अवस्था सामान्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते
  • २०७९ श्रावण १६, सोमबार २२:५७
  • In "मधेश प्रदेश"
  • ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते
  • २०७९ श्रावण १६, सोमबार २२:५७
  • In "कोशी प्रदेश"
  • महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
  • २०७९ श्रावण १६, सोमबार २२:५७
  • In "दुर्घटना"

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

‘विप्लव’को चेतावनी : सरकारले देशलाई द्वन्द्वतिर धकेल्न खोज्यो’

डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा यादव भारतीय रहेको खुलासा

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version