• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते


ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

विराटनगर । मोरङको मिक्लाजुङमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै चार जना घाइते भएका छन्। मिक्लाजुङ गाउँपालिका–९ आठसरेस्थित मधुमल्ला–उर्लाबारी सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेको हो।

मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भएर दिउँसो १२:३५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–४ का अन्दाजी २० वर्षीय निशान भनिने लाजेहाङ लिम्बूको मृत्यु भएको हो।

दुर्घटनामा परेर ट्याक्टर चालक उर्लाबारी–५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय, निर्जल विक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन्। प्रहरीका अनुसार उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेका घाइतेको अवस्था सामान्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
  • २०८२ बैशाख ७, आईतवार २१:२०
  • In "देश"
  • सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते
  • २०८२ बैशाख ७, आईतवार २१:२०
  • In "कोशी प्रदेश"
  • पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते
  • २०८२ बैशाख ७, आईतवार २१:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

९ महिना गर्भवती भएको नाटक, महिना पुगेपछि अस्पतालबाट बच्चा चोरेर फरार

ट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

पुटिनद्वारा इस्टरसम्ममा युक्रेनमा युद्धविरामको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version