• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुटिनद्वारा इस्टरसम्ममा युक्रेनमा युद्धविरामको घोषणा


पुटिनद्वारा इस्टरसम्ममा युक्रेनमा युद्धविरामको घोषणा

काठमाडौं । युक्रेनसँग जारी युद्धका बीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरमा युद्धविरामको घोषणा गरेका छन्।

उनले युद्धविराम अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्न आदेश दिएका छन् र युक्रेनले पनि त्यस्तै गर्ने अपेक्षा गरेको बताएका छन्।

अनलाइन सेयर गरिएको एउटा भिडियोमा पुटिनले भनेका छन् ‘यदि कुनै उत्तेजना उत्पन्न भएमा वा युद्धविराम उल्लङ्घन भएमा रुसी सेनाहरू प्रतिकार गर्न तयार हुनेछन्।’

रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसले शनिबार साँझ ६ बजे (नेपाली समय अनुसार ८:४५ बजे) देखि आइतबार मध्यरात (नेपाली समय सोमबार बिहान पौले ३ बजे) सम्म सबै सैन्य कारबाही बन्द गर्ने जनाएको छ।

मन्त्रालयले सबै सैन्य कारबाही रोक्न आदेश दिइएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसद्धारा युक्रेनमाथि सैन्य आक्रमण
  • २०८२ बैशाख ७, आईतवार २१:५९
  • In "अन्तराष्ट्रिय"
  • युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक
  • २०८२ बैशाख ७, आईतवार २१:५९
  • In "अन्तराष्ट्रिय"
  • युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तरः ट्रम्प
  • २०८२ बैशाख ७, आईतवार २१:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु

मधेसको आवाज जसपामार्फत बुलन्द : माननीय राज कुमार गुप्ता

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version