• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचनमा कम्युनिस्टहरुलाई हराउन नयाँ कार्यक्रम


निर्वाचनमा कम्युनिस्टहरुलाई हराउन नयाँ कार्यक्रम

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न निर्वाचनमा कम्युनिस्टहरुलाई हराउन नयाँ कार्यक्रम अघि सारेको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन, त्यसपछि प्रदेश र संघीय निर्वाचनमा एक भएर जुट्ने निर्णय गर्दै कांग्रेसले जनताको घरघरमा पुग्ने देशव्यापी कार्यक्रम ल्याउन लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिले पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै एक महिने घरघर जाउँ कांग्रेस जिताउ अभियान चलाउने भएको हो ।

फागुन २० देखि चैत २० सम्म सञ्चालन हुने अभियानका लागि भ्रातृ संगठनहरुलाई परिचालन गरिनेछ ।

स्थानीय निर्वाचन तयारी सम्बन्धमा यस्तो छ निर्णय:

(क) स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति सभापतिले आवश्यक परामर्श गरी अविलम्व गठन गर्ने निर्णय गर्दछ ।

(ख) संगठन सुदृढीकरण गर्दै आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने लक्ष्य साथ—घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अघि बढाएर पार्टीको सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्था सम्पूर्ण रुपले एक्यवद्ध भएर सहभागी हुने निर्णय गरिएको छ । • अभियानको समयावधि – फागुन २० देखि चैत २० सम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने : देउवा
  • २०७८ फाल्गुन ४, बुधबार २०:५७
  • In "BannerNews"
  • मधेशमा दल दर्ताका लागि होडबाजी
  • २०७८ फाल्गुन ४, बुधबार २०:५७
  • In "मुख्य समाचार"
  • सिरहामा थपिए २१ हजार १० मतदाता
  • २०७८ फाल्गुन ४, बुधबार २०:५७
  • In "थप"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

चिनियाँ ऋणको भार

विकास परियोजना बिरुद्ध नेपाल बन्द

एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version