• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विकास परियोजना बिरुद्ध नेपाल बन्द


विकास परियोजना बिरुद्ध नेपाल बन्द

अमेरिकी अदुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध आज नेपाल बन्दको घोषणा गरिएको छ। ६ वटा राजनीतिक दलले वन्दको घोषणा गरेका हुन ।

प्रधानमन्त्री शेरवहादुर देउवाले बुधबार एमसिसी संसद्मा टेबल हुने तथा प्रचण्ड र माधव नेपालले पनि सहमति जनाउने वताएपछि त्यसैलाई लक्षित गरेर साना कम्युनिष्ट दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।


एमसिसी राष्ट्रघाती परियोजना भएको उनीहरुको ठहर छ। यसलाई कुनै पनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने उनीहरुको भनाई छ।

मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल ‘आहुति’, ऋषि कट्टेल, गोपाल किरातीलगायतका नेतृत्व गरेको पार्टीले नेपाल वन्दको आयोजना गरेका हुन । जसमा नेत्रविक्रम चन्द विप्लवबाट छुट्इिर गएको संगठन पनि सामेल छ।

नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) ले संयुक्त रुपमा वन्दको घोषणा गरेका हुन ।

अर्कोतर्फ एमसीसीको समर्थनमा रहेको नेताहरुले भने नेपाल वन्दको आयोजना गर्ने दल र तिनका नेताले राष्ट्रघात गरिरहेको वताएका छन् । उनीहरु विकास विरोधी भएको आरोप लाग्न थालेको छ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले त सरकारमा वसेर एमसीसीको विरोध गर्नेलाई सरकार छोड्न समेत आग्रह गरेका छन् । ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन÷सरकारमा बस्न मिल्दैन! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन। भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो!’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको एक किकले ढल्दै वामपन्थी कम्युनिस्टको राष्ट्रियता
  • २०७८ फाल्गुन ४, बुधबार २१:०५
  • In "देश"
  • एमसीसी बारे अनावश्यक बिरोध , जनतालाई गुमराह बनाउदै
  • २०७८ फाल्गुन ४, बुधबार २१:०५
  • In "विचार"
  • संसद्को अधिवेशन अन्त्य भएकोमा एमसीसी कार्यालयको असन्तुष्टि
  • २०७८ फाल्गुन ४, बुधबार २१:०५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

एमसीसीविरुद्ध प्रदर्शनः १३५ जना प्रदर्शनकारी पक्राउ, ९ प्रहरी घाइते

एमसीसीविरुद्ध माहोल बनाउन चीनले पैसाको खोलो बगाएको अमेरिकाको ठहर

राजमार्ग बन्द गराउने विप्लवका २१ जना कार्यकर्ता धनुषामा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version