No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो

काठमाडाैं : नेपाल मेडिकल काउन्सीलका रजिष्टार कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो भएको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमिति बैठकमा उहाले कोरोनाका लागि सरकारले धेरै काम गरेपनि व्यवस्थापन गर्न भने चूकेको बताउनुभयो । अधिकारीले अहिले उपत्यकाका अस्पतालमा कोरोना उपचारका लागि प्रतिशतमा बेडको कोटा छुट्टाउनु उचित नभएको तर्क गर्नुभयो । उहाले उपत्यकामा कोरोना उपचार गर्ने अस्पताल छुट्टै र अन्य उपचारका लागि छुट्टै अस्पताल तय गर्नुपर्ने धारणा पनि राख्नुभयो । अधिकारीले कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रीलाई बिभिन्न सुझाव दिएपनि कार्यान्वयन नभएको भन्दै अनावश्यक तर्कमा सरकार अल्झेको आरोप लगाउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/sikchya-samiti-1.mp4

बैठकमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनालले सरकारले अनावश्यक रुपमा पिसिआर जाँच गरिरहेको तर्क गर्नुभयो । आवश्यक स्थानमा निश्चित दायर बनाएर पिसिआर गर्न सरकार चूकेको उहाको भनाई छ । उहाले कोरोना जाँचका लागि अनावश्यक रुप ल्याव बनाइएको तर्क गर्नुभयो । अहिले भएको पूर्वाधारले नै प्रत्याप्त कोरोना जाँच गर्न सकिने उहाले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/sikchya-samiti-2.mp4

उहाले अहिले प्रत्येक प्रदेश, प्रत्येक स्थानमा कोरोना जाँच स्थापना गर्नुले खर्चमात्र बढाएको तर्क गर्नुभयो । बैठकमा समिति सदस्यहरुले कोरोना जाँचको अवस्था तथा रोकथान र नियन्त्रणका लागि भएका प्रयासहरुका बारेमा बिभिन्न निकायका प्रमुखहरुसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निकाे भए

कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

मनोसामाजिक समस्याविरुद्ध जनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .