No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपा नेता प्रकाश अधिकारी एकीकृत समाजवादी प्रवेश गर्दै

विजय सिंह, सिरहा
२३ पुस,२०७८
जसपा, नेपालका नेता प्रकाश अधिकारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै छन् । नेता अधिकारीले राष्ट्रिय सभा निर्वाचनमा आफू जसरी भए पनि जसपाबाट उम्मेदवार हुनको लागि बिशेष पहल गरेका थिए तर शीर्ष नेतृत्वले नेता अधिकारीको सट्टा मुस्लिम, मधेसी, दलित चेहराबाट उम्मेदवार बनाउने भएपछि अधिकारी असन्तुष्ट भएका छन । नेता अधिकारी पार्टीमा ३÷४ वर्ष मात्र काम गरेको त्यसमा पनि जनाधार कमजोर रहेको र पार्टीको निकास भन्दा गुटबन्दीले गर्दा आफ्नो गृह जिल्ला सिराहालाई गुट उपगुटमा विभाजन गरेको आरोप अधिकारीमाथि लाग्ने गरेको छ जसले गर्दा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसमेत अधिकारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउन रुचि देखाएन । सिरहाका प्रभावशाली, स्पष्ट वक्ता मो. खालिद सिद्धिकिलाई जसपाले उम्मेदवार बनाए ।
तर नेता अधिकारीले चाहेको स्थान एकीकृत समाजवादीका शीर्ष नेतृत्वले दिन नचाहेको स्रोतबाट बुझिएको छ । पछिल्लो समय पौष ३ गते जिल्ला समायोजनका लागि प्रदेश पदाधिकारीहरुको समन्वयमा भएको छलफल मै विवाद भएपछि कार्यक्रम नै नभई जिल्ला भरीबाट आएका नेता कार्यकर्ताहरु निरास भई फर्केका थिए । जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका विधान अनुसार मात्र रहेकोमा अध्यक्ष अशोक यादव अरूको निर्देशनमा गुटबन्दीले मौलाएको कार्यक्रममा सहभागी हुन गएका समाजवादी युवासंघका प्रदेश उपाध्यक्ष सकलदेव यादवले बताए । त्यस्तै प्रेस मञ्च प्रदेश नं २ का सचिव समेत रहेका सञ्जय यादवले अध्यक्ष यादवको कार्यशैली तथा क्षमता योग्यताको सवाल उठाएको एक स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
पाकिस्तान दूतावासको कार्यक्रममा मान्छेनै गएन

ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .