No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तान दूतावासको कार्यक्रममा मान्छेनै गएन

पाकिस्तान दूतावासको कार्यक्रममा मान्छेनै गएन

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तान राजदूतावासको कार्यक्रम नेपालीहरुले बहिष्कार गरेका छन् ।

भारत प्रशासित क्षेत्र कश्मिर स्वतन्त्र हुनुपर्ने भनेर हरेक वर्ष बजेट सक्न गरिँदै आएको कार्यक्रममा यसपालि नेपाली नागरिकको सहभागिता न्यून देखिएको हो ।

कश्मिरलाई भारतले आफ्नो नक्सामा राखेर शान्ति अमनचयन कायम गरी विकासको दिशातिर अग्रसर गराएका बेला विभिन्न फण्डहरु खान पाकिस्तानले कश्मिर स्वतन्त्रताको नारा लगाउँदै आएको छ । यसक्रममा कश्मीर सोलाडिरिटी डे भनेर मनाउने गरेको छ । तर पाकिस्तानको यो बजेट पचाउने कार्यक्रममा नेपालीहरु नगएका हुन् ।

महाराजगंजस्थित बिहीबार दूतावासमा निमकान्त पाण्डे, मञ्जुरत्न शाक्य लगायत ११ जनामात्रै नेपाली सहभागी थिए । यसमा शाक्यका नाति पनि जोडिएका छन् । मान्छे नपुगेपछि शाक्यले आफ्नै नाति लगेर संख्या देखाउने प्रयास गरेका थिए ।

पाकिस्तानी राजदूतले पाण्डेलाई मानिसहरुको उल्लेख्य उपस्थिति गराउन आग्रह गरेका थिए । तर त्यसअनुसार उपस्थिति नभएपछि राजदूत निराश बनेका थिए । पछिल्लो समय पाकिस्तानमा हिन्दुसहित अल्पसंख्यकमाथि आक्रमण र हिन्दु मन्दिरहरुमा तोडफोडले घटनाले नेपालीहरु रिसाएका छन् । जसको प्रभाव कार्यक्रम देखिएको बताइएको छ ।

कार्यक्रममा नेपाली भन्दा पाकिस्तानी दूतावासकै कर्मचारीको संख्या धेरै थियो । ३५ जना जति भित्रै कर्मचारी थिए । बाहिरको सहभागी नभएपछि कार्यक्रम खल्लो भएको थियो । त्यसो त पछिल्लो समय काठमाडौंमा भूमिका विहीन पाकिस्तानी दूतावासले विभिन्न नाममा पैसा पचाउने काम मात्रै गर्दै आएको छ ।

सोलाडिरिटी डे का नाममा पनि केही रकम खर्च गर्ने र बाँकी गोजीमा हाल्ने गरेको पाकिस्तानी दूतावासका कर्मचारी बताउँछन् ।

जसरी भारतको सीमामा बसेर पाकिस्तानी सेनाले पाकिस्तान सरकारलाई बेफकुफ बनाएर पैसा लिएर मदिरा खान्छन् त्यसैगरी पाकिस्तानी राजदूतावासले कार्यक्रममा नाम पैसा लिएर आफ्नो देशबाट पैसा लिएर ठग्ने गरेको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन

ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

नेपालमा संघीय हिन्दु गणतन्त्र स्थापनाका लागि अभियान चलाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .