• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया सुरु,मतदाता नामावली आज प्रकाशन हुने


राष्ट्रिय सभा निर्वाचन प्रक्रिया सुरु,मतदाता नामावली आज प्रकाशन हुने

काठमाडौं।  काठमाडौं निर्वाचन आयोगले शनिबार राष्ट्रिय सभा
निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने भएको छ। दाबी विरोध र छानवीन सकेपछि मतदाताको अन्तिम नामावली सोमबार प्रकाशन गर्ने आयोगले जनाएको छ । शनिबार प्रकाशित भएका मतदाता नामावालीमा विरोधको लागि दुई दिन भित्र उजुरी दिइ सक्नुपर्ने बताइएको छ।
माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। आयोगले पुस २५ गते नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
त्यस्तै माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ • बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आयोगले चैत १० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने
  • २०७८ पुष १९, सोमबार २१:१३
  • In "BannerNews"
  • सिरहामा थपिए २१ हजार १० मतदाता
  • २०७८ पुष १९, सोमबार २१:१३
  • In "थप"
  • माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव
  • २०७८ पुष १९, सोमबार २१:१३
  • In "थप"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

ऋण लिएर खरिद गरेको ट्रक जनमतका कार्यकर्ताले जलाए

पेट्राेलियम पदार्थकाे गुणस्तरकाे विषयमा निगमलाई दाेष लगाउन मिल्दैन

गोली हानेर मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर मध्यराति कांग्रेस सिराहा सभापतिको घरमा पुगेपछि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version