No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोईरालाले सभापतिका लागि उम्मेदवारी दिएका छन् । कोइरालाको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार छन्।

कोइरालाले दुई उपसभापति र दुई महामन्त्री चारै मुख्य पदमा नयाँ अनुहारलाई अगाडि सारेका हुन्। कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी तथा अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन्।

कोईरालाको उम्मेदवारीसँग तराई मधेशका प्रतिनिधिहरु उत्साहित छन। नेपाली कांग्रेस, कोइराला परिवार र तराई÷मधेशलाई कतिपयले एकअर्काका पूरकका रुपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।

शेखर कोईरालाको उम्मेदवारीसँग नेता कार्यकर्तामा आशा जागेको कतिपयले वताउँने गरेका छन् । ‘विश्वेश्वरप्रसाद कोइरालाको बिरासत समाप्त भयो, कोइराला परिवार त छ तर नेतृत्वमा आउन सकेन भन्ने थियो’ तराईवाट प्रतिनिधित्व गर्ने एक क्षेत्रीय सभापति भन्छन्–‘अहिले शेखरको उम्मेदवारी परेपछि कांग्रेसमा फेरी उर्जा थपिएको अनुभव भएको छ।’

प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा शेरवहादुर देउवाले जतिनै पैसा खन्याएपनि उनको पक्षमा मत नआउने उनले दावी गरे। ‘देउवा पदमा भएकाले कतिपय प्रतिनिधिहरु उनको नजिक देखिएका छन्, तर त्यो स्वार्थका लागि मात्रै हो’ उनी थप्छन्–‘भोट त शेखर कोईरालाले नै पाउँछन्।’

तराईमा यतिवेला ‘देउवाको नोट, शेखरलाई भोट’ भन्ने नारा नै लागेको छ। शेरवहादुर देउवाले पाँच वर्ष कांग्रेस चलाउँदा पार्टी सदन, सडक र सरकार सवै क्षेत्रमा असफल भएको कांग्रेस नेता÷कार्यकर्ताको वुझाई छ। त्यसैले एक पटक कोईराला खानदानवाटै सभापति वन्नु पर्ने उनीहरु वताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

नेपालको जग्गा कब्जा गरेपछि चीनले भुटानमाथि दाबी गरेको छ !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .