• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई


शेखर र गगनको विन विन गठजोड, युवा मत शेखर प्यानललाई

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा बलियो उम्मेदवारको रुपमा हेरिएका शेखर कोइराला र गगन कुमार थापाबीच विन विन गठजोड बनेको छ। शेखर कोइराला सभापति बन्दा गगनकुमार थापा महामन्त्री बन्ने भएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसको करिब ८०० प्रतिनिधिहरु युवा पुस्ताबाट रहेका छन्। युवापुस्तामाझ निकै लोकप्रिय मानिएका र युवाका एजेण्डामा काम गर्नसक्ने गगन थापा उम्मेदवार बनेको त्यो मत जाने निश्चित छ।

१३ औं महाधिवेशनमा पनि गगनले प्राप्त गरेको ५०० भन्दा बढी मतमा नयाँ युवा पुस्ताको महाधिवेशन प्रतिनिधिहरुको मत थापाले प्राप्त गरेका थिए। १३ औं महाधिवेशनमा गगन र उनका ससुरा अर्जुननरसिंह केसी प्रतिस्पर्धी बनेको फाइदा शशांकले उठाएका थिए। १३ औं महाधिवेशनमा गगनलाई नै आउने भोट विभाजित बन्दा शशांक महामन्त्रीमा निर्वाति भएका थिए।

शेखरले पनि देशभर आफ्नो संगठन विस्तार गरेको र कांग्रेस नेतृत्वमा नयाँ अनुहार देख्न चाहने महाधिवेशन प्रतिनिधिहरुको बाहुल्यता रहेका कारण शेखरले पनि गगनलाई लाभ दिनसक्छन्। जसका कारण शेखर र गगन दुबै उम्मेदवारको विन विन गठजोड बनेको देखिन्छ।

यसका साथै १३ औं महाधिवेशनमा महामन्त्रीमा विजयी भएका शशांक कोइरालाले पनि शेखर समूहलाई ठूलो लाभ हुने भएको छ। बीपी पुत्र नै शेखर प्यानलमा हुने भएपछि नीति र सिद्धान्तप्रति निष्ठा भएका मतहरु शेखरलाई आउने भएको हो।

जसका कारण संस्थापनइतरमा रहेका उम्मेदवारका आकांक्षीबीच शेखर नै बलियो उम्मेदवार भएको र देउवासँग प्रतिस्पर्धी बन्नसक्ने उम्मदवारको रुपमा रहेका छन्। गुट र गिरोह समाप्त पारेर आगामी निर्वाचनमा कम्युनिस्टलाई पराजित गर्दै कांग्रेसलाई बहुमतसहितको पार्टीको रुपमा स्थापित गर्ने शेखर र गगनको एजेण्डा रहेको छ।

शेखर र गगनको गठजोड हुँदा दुबै जना नयाँ अनुहार र काम गर्नसक्ने उर्जा भएको उम्मेदवार भएका कारणले गर्दा पनि यो गठजोठले आसन्न १४ औं महाधिवेशनमा देउवालाई रोक्नसक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो
  • २०७८ मंसिर २३, बिहीबार १२:१४
  • In "BannerNews"
  • कांग्रेसमा देउवाको उत्तराधिकारी को? गगन बागी बन्दा कोइराला परिवार संकटमा
  • २०७८ मंसिर २३, बिहीबार १२:१४
  • In "BannerNews"
  • यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार
  • २०७८ मंसिर २३, बिहीबार १२:१४
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

शेखरलाई लाभ : पार्टीभित्र देउवाविरोधी माहोल, डडेल्धुराको सभापति ठेकेदारलाई बनाएको भन्दै बदनाम

गगनको आग्रह अस्वीकार गर्दा भड्खालोमा प्रकाशमान, शेखरलाई बलियो साथ

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version