• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत र मधुलिकाको शुक्रबार अन्तिम संस्कार


भारतका चिफ अफ डिफेन्स स्टाफ रावत र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

एजेन्सी । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन राउत र उनकी पत्नी मधुलिकाको शुक्रबार अन्तिम संस्कार हुने भएको छ ।
बुधबार तमिलनाडुको कुन्नूरमा भएको दुर्घटनामा रावत दम्पत्तिसहित १३ जनाको मृत्यु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार दिल्लीमा रावतको अन्तिम संस्कार हुँदैछ।
सीडीएस रावत र उनकी पत्नी मधुलिकाको पार्थिव शरीर आजै दिल्ली ल्याउने बताइएको छ। सीडीएस रावतको गृह राज्य उत्तराखण्डमा त्यहाँको राज्य सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेको छ।
दुर्घटनामा जीवितै रहेका अर्का एक जना मेजरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रावतको मृत्युमा देश विदेशबाट विभिन्न ओहदाका मानिसहरुले दुख व्यक्त गरिरहेका छन्। पाकिस्तानी सेनाले पनि ट्विटमार्फत रावतसहित मृत्यु भएका भारतीय सेनामाथि समवेदना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि
  • २०७८ मंसिर २३, बिहीबार १३:३०
  • In "BannerNews"
  • भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
  • २०७८ मंसिर २३, बिहीबार १३:३०
  • In "अन्तराष्ट्रिय"
  • हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन
  • २०७८ मंसिर २३, बिहीबार १३:३०
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

हुवावे प्याटेन्टले उइगर स्पटिंग टेकको प्रयोग उल्लेख गरेको छ

"चिनीया लगानी, निर्माण र हस्तक्षेपकारी भुमिका"

इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version